दिनेश यादव का लेखहरु

भूमध्य सागर हुँदै हालै एउटा विलासी सुपरयाट (पानी जहाज) आफ्नो गन्तव्यतिर गइरहेका बेला धेरैले आश्चर्य र उत्सुक भई त्यसलाई हेरेका थिए । विशाल र ठूलो महलजस्तो देखिने त्यो याट आफैंमा अनौठो खालको छ ।
पूरा पढ्नुहोस्
सडकहरुमा बिना चालकको ट्याक्सी गुड्ने कुरा तपाईहरुले पक्कै सुन्नु भएकै होला । ‘ड्राइभरलेस’ त्यस्ता कार/ट्याक्सीलाई मोडिफाइड गर्न विभिन्न कम्पनीहरु अहोरात्र खटिरहेका छन् । सडकमा उतार्न यसका लागि तछाडमछाड भईरहेकै बेला हवाई ट्याक्सी (एयर ट्याक्सी) उडाउने तयारी शुरु गरिएको छ ।
पूरा पढ्नुहोस्
हाम्रो जस्तो मुलुकमा यत्रतत्र सर्वत्र राजनीतिक प्रभावको दबदबा छ । त्यसैले यो प्रभावको दुरुपयोग गर्नेहरू पनि धेरै छन् । पैसाकै बलमा जे पनि गर्ने मानसिकता छ, यहाँ ।
पूरा पढ्नुहोस्
स्मार्टफोन अहिले हाम्रो जीवनको अभिन्न अंग बन्न थालेको छ । कुराकानी गर्ने यसको पहिलो काम भएपनि हरेक दिन जसो नयाँ भन्दा नयाँ फिचरहरु आएका कारण यसले हाम्रो जीवन र गतिविधिहरुलाई प्रभावित गर्दै लगेको छ । यसले क्यामेरा र रेकर्डरलाई बिस्थापित गर्दै लगेको छ । अरुपनि हाम्रा लागि आवश्यक धेरै कुराहरु स्मार्टफोनले पुरा गरिरहेको छ ।
पूरा पढ्नुहोस्
सम्पत्तिबाट धेरै कुरा किन्न सकिएला तर गुमेको र गिरेको चरित्र फिर्ता गर्न सकिन्न । एउटा पुरानो नै भनाइ छ, ‘धन गयो केही गएन, सम्पत्ति गयो केही गयो तर चरित्र गयो भने सबै थोक गयो ।
पूरा पढ्नुहोस्
भारतकै टप एवं चर्चित ब्रान्ड रेमन्ड कम्पनीका करोडपति मालिक रहिसकेको ७८ वर्षीय विजयपत सिंघानिया अहिले ‘सडक छाप’ को जीवनयापन गर्न बाध्य छन् ।
पूरा पढ्नुहोस्