दिनेशजंग शाह का लेखहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका निर्वाचन समितिले उम्मेदवारहरुको नाम सार्वजनिक गरेको छ । चार अध्यक्षसहित एक सय ६७ जनाको नाम सार्वजनिक भएको हो ।
पूरा पढ्नुहोस्
अमेरिकाको एक पुनरावेदन अदालतले नेपालको पछिल्लो राजनीतिक एवं सामाजिक स्थितिमा सुधार आएको दाबी गर्दै नेपालीलाई राजनीतिक शरण दिन नसकिने फैसला गरेको छ । हालैको एक मुद्धामा अमेरिकी पुनरावेदन अदालत, ‘युनाइटेड स्टेटस् कोर्ट अफ अपिल्स फर द सेकेण्ड सर्किट’ले नेपालको राजनीतिक परिदृश्य सकारात्मक बन्दै गरेको र आवेदकले उल्लेख गरे जस्तो भयावह स्थिति नरहेको स्पष्ट पारेको छ ।
पूरा पढ्नुहोस्
हिमाल आरोहणको क्रममा गत शुक्रबार निधन भएका आरोही एवम ‘अल्ट्रा’धावक सञ्जय पण्डितको शवलाई नेपाल पठाउने प्रक्रिया सुरु भएको छ । वासिङटन डिसीस्थित नेपाली दुतावासका अनुसार मंगलबार सम्म त्यसका लागि कागजी प्रक्रिया पूरा गरिनेछ ।
पूरा पढ्नुहोस्
कुनै समय यस्तो थियो, पश्चिमी संसार र उसको नेतृत्व गरिरहेको अमेरिका, कम्युनिष्टलाई मात्र होईन, ‘कम्युनिजम शब्दावली’ प्रति खेदो खनिरहन्थ्ये । शीतयुद्वको ‘क्याईमेक्स’ताका, ८० को दशकको मध्यतिर , अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले बारम्बार भन्थ्ये, ‘सोसलिज्म र कम्युनिज्म दुई ठाउँका लागि उपयुक्त हुन् । पहिलो हो स्वर्ग, जहाँ उनीहरु जानै चाहैनन् । अर्को हो नर्क, जहाँ अहिले उनीहरु राज गरिरहेका छन् ।’
पूरा पढ्नुहोस्
हालै ब्रसेल्समा आयोजित उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) सम्मेलनको एक दृश्य ‘भाइरल’ बन्यो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मोन्टोनेग्रोका प्रधानमन्त्रीलाई धकेल्दै अगाडि बढेको दृश्य, अनौठो र अमर्यादित थियो ।
पूरा पढ्नुहोस्
हजारौं नेपाली डायस्पोराको सहभागितामा आइतबार ‘नेपाल डे परेड’को आयोजना गरियो । करिब चार घण्टाको परेडमा सहभागीहरुले म्यानहाटनको सडकलाई ‘मिनी नेपाल’ बनाउने प्रयत्न गरेका थिए ।
पूरा पढ्नुहोस्