तुलाराम पाण्डे का लेखहरु

६४ वर्षे कोज्योक ङुटुप लामा हुम्लाको सिमकोट गाउँपालिका १ का निर्वाचित वडा सदस्य हुन् । १५ वर्षीय नाति नोर्गेलाई लिएर उनी चामल लिन गमगढी आइपुगेका छन् । टोलीमा दोजाम गाउँका अरू ९ जना छन् । उनीहरूले आफ्ना र छिमेकीका गरेर झन्डै ३ सय भेडाबाख्रा पनि ल्याएका छन्, चामल बोक्न ।
पूरा पढ्नुहोस्
वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार दुर्गाबहादुर रावत ३५ वर्षदेखि कम्युनिस्ट राजनीतिमा निरन्तर छन् । उनलाई चुनौती दिँदै छन्, कांग्रेसका ३५ वर्षीय तरुण नेता भूपेन्द्रजंग शाही । एउटै निर्वाचन क्षेत्र रहेको जिल्लामा त्यागी नेताको परिचय बनाएका रावत र सम्भावना बोकेका युवा नेता शाहीको प्रतिस्पर्धा रोचक बनेको छ ।
पूरा पढ्नुहोस्
कर्णालीको जनमत स्थिर छैन, बदलिरहन्छ । उम्मेदवार दोहोरिन सक्छन् तर जित दोहोरिँदैन । एउटै व्यक्तिले वर्षौं निर्वाचन क्षेत्र ओगट्ने प्रवृत्तिलाई कर्णालीका मतदाताले अस्वीकार गर्दै आएका छन् ।
पूरा पढ्नुहोस्
संघीय र प्रदेशसभाको चुनाव प्रचारप्रसारका क्रममा हुन सक्ने सम्भाव्य घटना रोक्न उम्मेदवारहरूले निर्वाचन अवधिभर मदिरा निषेध गर्न माग गरेका छन् ।
पूरा पढ्नुहोस्
उम्मेदवार सिफारिसको विषयलाई लिएर एमाले नेताबीच बाजुरामा घम्साघम्सी चलिरहँदा वैकल्पिक पोलिटब्युरो सदस्य कर्ण थापाले आफूलाई प्रदेशसभाको समानुपातिक सूचीमा सिफारिस गराए । टिकटको हानथाप गरिरहेका नेता–कार्यकर्ता छक्क परे । बैठक कक्षबाहिर बसेका कर्णका समर्थकलाई उनको कुरो पत्यारै लागेन ।
पूरा पढ्नुहोस्
खाँडाचक्र–२ मेग्रका नरी विश्वकर्मा दसैं मनाउन साताअघि भारतको नैनीतालबाट घर फर्किएका छन् । गत मंसिरमा भारत पसेका विश्वकर्माले ९ जनाको परिवारका लागि नयाँ कपडा र केही नगद ल्याएका छन् ।
पूरा पढ्नुहोस्