तुलानारायण साह का लेखहरु

आन्दोलनको राजनीति होस् वा निर्वाचनको, तत्कालीन राजनीतिक परिवेशले धेरै ठूलो महत्त्व राख्छ । त्यसका बाबजुद पनि प्रत्यक्ष निर्वाचनमा परिणामलाई प्रभावित गर्ने पाँच ‘फ्याक्टर’ हुँदोरहेछ ।
पूरा पढ्नुहोस्
अन्तत: संविधान संशोधनको प्रस्ताव विफल भयो । यो अपेक्षित थियो । संविधान संशोधन नहुनु भनेकै नेपाली राजनीति अहिले पनि १६ बुँदे सहमतिकै मार्गचित्र अनुरूप अगाडि बढिरहेको प्रमाणित हुन्छ । मधेसी मोर्चाले सुरुदेखि अनेक धमास दिइरहे पनि गर्नचाहिँ केही सकेन । संविधान जारी भएलगत्तै मोर्चाले कित राप्रपाले जस्तै स्वीकार गर्नुपथ्र्यो, होइन भने संसदबाट सामूहिक राजीनामा दिनुपर्थ्यो ।
पूरा पढ्नुहोस्
बिहीबारको बिहान धेरैका लागि अप्रत्यासित रह्यो । बिहानीको एफएम समाचारमा मधेसी दलहरूको एकीकरण केही दिनलाई टरेको समाचार सुन्नेहरू पत्रिका पढ्न नभ्याउँदै सामाजिक सञ्जालमार्फत अर्को समाचार पढ्न पाएँ । छवटा मधेसी दलहरूबीच एकीकरण हुने त्यो समाचारले मधेसमा एकाएक नयाँ तरंग पैदा गरिदियो ।
पूरा पढ्नुहोस्
सम्मानीय प्रधानमन्त्रीज्यूदोस्रोपटक प्रधानमन्त्री हुनुभएकोमा हार्दिक बधाई । तपाईं प्रधानमन्त्री चुनिदाको दिन संसद्‍मा र त्यसपछि ढिकुरपोखरी–काठमाडौं समाजले गरेको कार्यक्रममा बोल्नुभएका केही प्रसंगहरूलाई लिएर यो पत्र लेख्दै छु ।
पूरा पढ्नुहोस्
सप्तरी जिल्लाको गोइठी गाउँमा मेरो बाल्यकाल बितेको हो । घरको अगाडि दुइटा पोखरी छन् । पोखरीको डिलमा प्रशस्त बाँसका झाडी, रूख, बिरुवाहरूछन् ।३५/४० वर्षअघि गाउँमा कसैको घरमा शौचालय थिएन ।
पूरा पढ्नुहोस्
नेपाली कांग्रेसको महाधिवेशनका क्रममा मधेससँग जोडिएका केही प्रसंगहरू निकै चर्चामा रहे । अधिवेशन सकिएपछि प्रस्तावित २ नम्बर प्रदेशबाट चुनिएका केन्द्रीय सदस्यहरूबारे बढी चर्चा भइरहेको छ । महाधिवेशन पूर्व चर्चामा रहेका थप दुई प्रसंगहरू पनि उल्लेखयोग्य छ ।
पूरा पढ्नुहोस्