तस्बिर : प्रताप थापा का लेखहरु

शुक्रबार काठमाडौंको दरबारमार्गस्थित होटल अन्नपूर्णमा आयोजित तेस्रो ‘फेसनमान्डु रन्वे शो’मा नेपाली र विदेशी मोडलको सहभागितामा सम्पन्न भयो । एफआरएस वर्ल्डको आयोजनामा भएको उक्त फेसन शोमा सिड्नी र नेपालका डिजाइनरहरूले बनाएका पहिरन प्रस्तुत गरिएको थियो ।
पूरा पढ्नुहोस्
काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी लगायतले बुधबार शपथग्रहण गरेका छन् । रङ्गीचङ्गी साजसज्जा गरिएको राष्ट्रिय सभागृहस्थित सिटी हलमा प्रमुख निर्वाचन अधिकृत न्यायाधीश दीपेन्द्र अधिकारीले मेयर, उपमेयर र वडा अध्यक्षलाई सपथ गराएका हुन् ।
पूरा पढ्नुहोस्
सगरमाथा धनगढी प्रमियर लिग (डीपीएल) क्रिकेटको उपाधि टिम चौराह धनगढीले जितेको छ । टिम चौराहले घरेलु समर्थकलाई खुही पार्दै विराटनगर किंग्स माथि ६२ रनको जित हात पर्‍यो । उल्लेख्य रुपमा घरेलु दर्शक थिए।
पूरा पढ्नुहोस्
आइतबार बिहान ७ बजेर ४७ मिनेटको शुभसाइतमा वसन्तरपुर डबलीमा होलीको चीर ठड्याइएसँगै उपत्यकामा विधिवत रुपमा होली सुरु भएको छ । फागुन शुक्ल अष्टमीका दिन रंगीचंगी ध्वजापताका झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याइएसँगै होली पर्व सुरु हुन्छ ।
पूरा पढ्नुहोस्
नेकपा एमालेका दुई भातृ संगठन युवा संघ र अनेरास्ववियूले संयुक्त रुपमा संविधान संशोधन विधेयकको विरोध गर्दै काठमाडौंको नयाँबानेश्वरमा प्रदर्शन गरेका छन् ।
पूरा पढ्नुहोस्
मार्पाकको लवांगफेदीमा यात्रुवाहक बस दुर्घटनामा मृतकको संख्या १९ पुगेको छ । घाइते १३ जनाकाे काठमाडाै‌ंकाे शिक्षण अस्पतालमा उपचार भइरहेकोमा एकजनाकाे मृत्यु भएकाे इमरजेन्सी विभाग प्रमुख डा. प्रतापनारायण प्रसादले बताएका छन् । यस्तै १८ जनाकाे घटनास्थलमा नै मृत्यु भएकाे धादिङ्का प्रहरी प्रमुख शरदकुमार खत्रीले जानकारी दिए ।
पूरा पढ्नुहोस्