तस्बिर : इलिट जोशी का लेखहरु

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन बिहीबार साँझ देशभर धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । लक्ष्मी पूजाको दिन घर, पसल झिलिमिलि पार्न फूलमाला व्यापार सहरबजारमा अरु दिनको तुलनामा धेरै हुने गरेको छ ।
पूरा पढ्नुहोस्
पूर्व कुमारी मतिना शाक्य सोमबार बिहान सेतो सर्ट र हरियो फ्रकमा ठाँटिएर स्कुल निस्किइन् । उनलाई स्कुल पुर्‍याउँदै थिए थिए- बुबा र दिदी । सोमबारदेखि स्कुल जान थालेकी उनी भोटेबहालस्थित ग्रीन पिस स्कुलमा पढ्दै छिन् । उनी कक्षा सातको बी सेक्सनमा पढ्दै छिन् ।
पूरा पढ्नुहोस्
दसैंको रोनक भनेको चंगा पनि हो । बर्खा सकिएर सफा भएको निलो आकाशमा रंगिचंगी चंगा देखेर कसलाई राम्रो लाग्दैन होला र ? भदौ महिना लागेदेखि नै बजारमा विभिन्न प्रकारका चंगाहरुको विक्री बढ्छ । केही सयम यता नेपाली कागजले बनाएको चंगा पनि खुब विक्री हुन थालेको छ ।
पूरा पढ्नुहोस्
यस वर्षको दुर्गा पक्ष तिथि घटबढ नभई १५ दिनकै भएकाले शक्तिको साधनाका लागि राम्रो योग परेको छ । विगत वर्षमा कुनै तिथि घटबढ हुँदा दुर्गा पक्ष १४ दिन वा त्योभन्दा पनि कम हुने गथ्र्यो । यस वर्ष १५ दिनको दसैं भएकाले देवीको आराधना गर्नका लागि राम्रो अवसर जुटेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
पूरा पढ्नुहोस्
भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी शनिबार नारीहरुले सप्त ऋषिको पूजा आराधना गरी मनाइँदैछ । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् ।
पूरा पढ्नुहोस्
राजधानीका सडकहरू गाडी तथा पैदल यात्रु दुवैका लागि जोखिमपूर्ण छन् । सडक, ढल, खानेपानीको संरचना निर्माण र मर्मतसम्भार कार्यमा हेलचेक्रयाइँ गरिएकाले घाम लाग्दा धूवाँ–धूलो र पानी पर्नासाथ हिलो भएर बढी हैरानी सर्वसाधारणलाई परेको छ ।
पूरा पढ्नुहोस्