तस्बिर : अंगद ढकाल का लेखहरु

विशेषज्ञहरुका अनुसार आकाशबाट खराब मौसमको बेलामा जमिनमा खस्ने एक प्रकारको विद्युतीय करेन्ट चट्याङ हो । वर्षा भइरहेकै बेला वायुमण्डलमा विपरीत दिशाबाट तीव्र गतिको वायु एकापसमा ठोक्किँदा चर्को आवाजसहित बढी भोल्टको विद्युतीय लहर उत्पन्न भएर अघि बढ्छ । त्यो चट्याङ हो ।
पूरा पढ्नुहोस्
आइसीसी क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको दोस्रो खेलमा नेपालले केन्यालाई ७ विकेटको ठूलो अन्तरले पराजित गर्न सफल भएको छ । शनिबार ५ विकेटको हार बेहोरेको नेपालले सोमबार ७ विकेटको जित निकालेपछि खेलाडी तथा दर्शक दुवै निकै उत्साहित देखिएका थिए ।
पूरा पढ्नुहोस्
वसन्त ऋतुमा सबै बोटबिरुवाहरुको पुरानो पात झर्छ र नयाँ पात पलाउँछ। वसन्त ऋतुमा जतात्यतै हरियाली हुन्छ। जुन ऋतुलाई सबैले मन पराउँछ ।
पूरा पढ्नुहोस्
त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमा बुधबार निर्वाचन भएको छ । बिहान ९ बजेदेखि मनोनयनपत्र दर्ता भएका क्याम्पसमा मतदान भइरहेको छ ।
पूरा पढ्नुहोस्
हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथा आज पूजाआजा गरी सम्पन्न गरिँदैछ ।
पूरा पढ्नुहोस्
माधवनारायण स्वस्थानीका ब्रतालुहरु मंगलवार चाँगुनारायण आइपुगेका छन् । पौराणिक सहर साँखुमा पुस २८ गतेदेखि सुरु भएको माधवनारायण स्वस्थानीका ब्रतालुहरु मंगलवार चाँगुनारायण आएका हुन् ।
पूरा पढ्नुहोस्