तस्बिरः कविन अधिकारी का लेखहरु

प्रतिनिधिसभा तथा प्रदेशसभाको पहिलो चरणको निर्वाचन आउन अब १७ दिन बाँकी छ । मंसिर १० र २१ गते हुने निर्वाचनका लागि राजनीतिक दलहरु गाउँ, सहरमा प्रचारप्रसारमा व्यस्त छन् । राजनीतिक पार्टी र स्वतन्त्र उम्मेदवारहरु झन्डा, व्यानरसहितका गाडी, समर्थकहरु लिएर आफ्नो पक्षमा मतदाता तान्न कोसिस गरिरहेका छन् ।
पूरा पढ्नुहोस्
तिहारको दोस्रो दिन बुधबार घर–घरमा सुरक्षा गर्ने कुकुरलाई मीठा मीठा खानेकुरा खान दिएर मनाइँदैछ । यही अवसरमा नेपाल प्रहरीले काठमाडौंको सामाखुशीस्थित कुकुर तालिम केन्द्रमा कुकुर तिहार मनाए । कुकुरलाई अबिर, माला गरेर प्रहरीले कुकुर तिहार मनाएका हुन् ।
पूरा पढ्नुहोस्