डोरनाथ अर्याल का लेखहरु

युरोपियन देशका फुटपाथ, साना सडक, चोकहरूमा विभिन्न आकारका ढुंगाको प्रयोग प्रशस्त देखिन्छ । हाम्रो जस्तो प्रशस्त ढुंगा भएको देशले ढुंगाको प्रयोगबारे आवश्यक नियम तथा मापदण्ड बनाएर सडक पेटी र भित्री सडक, घर आदि निर्माणमा प्रयोग गर्दा निकै फाइदा हुन्छ ।
पूरा पढ्नुहोस्
डेनमार्कबाट हामीले सिक्नुपर्ने विभिन्न कुरामध्ये ट्राफिक व्यवस्थापन पनि एक हो । डेनमार्क ट्राफिक व्यवस्थापनमा युरोपियन देशहरूमध्ये पनि एक उदाहरणीय नै मानिन्छ ।
पूरा पढ्नुहोस्