डीआर पन्त का लेखहरु

प्रदेश ७ कै सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको कैलालीमा पाँच महिला चुनावी प्रतिस्पर्धामा छन् । प्रतिनिधिसभा प्रत्यक्षतर्फ ४ र प्रदेशसभामा १ जनाले उम्मेदवारी दिएका हुन् ।
पूरा पढ्नुहोस्
कैलाली जिल्लामा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवा सबभन्दा चर्चित उम्मेदवार बनेकी छन् । विपक्षीले ‘टुरिस्ट’ उम्मेदवारको संज्ञा दिएपछि प्रचारकै क्रममा धनगढीमा ३ करोड रुपैयाँको घर किनेका कारण उनी चर्चित बनेकी हुन् ।
पूरा पढ्नुहोस्
वामपन्थी गठबन्धनले निर्वाचन जिते देश कम्युनिस्ट अधिनायकवादतिर जान सक्ने आशंकाले देशको बौद्धिक जमातमात्र होइन सर्वसाधारण समेत त्रसित बनेको प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले दाबी गरेका छन् ।
पूरा पढ्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवाले गोरखाको चुनावी सभामा एमाले अध्यक्ष केपी ओलीले उनलाई कांग्रेसको अन्तिम प्रधानमन्त्री भनेको विषयमा धनगढी पुगेर टिप्पणी गर्दै आफू अझै दुईपटक प्रधानमन्त्री हुने दाबी गरेका छन् ।
पूरा पढ्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवाले वामपन्थी शक्ति हावी भए लोकतन्त्रै खतरामा पर्ने आरोप लगाएका छन् ।
पूरा पढ्नुहोस्
जिल्लाको क्षेत्र ४ मा प्रतिनिधिसभातर्फ वाम गठबन्धन र कांग्रेस दुवैबाट प्रभावशाली नेता प्रतिस्पर्धामा ओर्लिएपछि यहाँको चुनाव ‘प्रतिष्ठाको लडाइँ’ मा बदलिएको छ । वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका प्रदेश इन्चार्ज तथा पूर्वमन्त्री लेखराज भट्ट र कांग्रेसबाट क्षेत्रकै पुराना नेता सुनील भण्डारी प्रतिस्पर्धामा छन् । भण्डारी प्रधानमन्त्री शेरबहादुर देउवासँगै राजनीति सुरु गरेकाले प्रभावशाली मानिन्छन् ।
पूरा पढ्नुहोस्