डिल्लीराम खतिवडा का लेखहरु

उदयपुरको चौडण्डीगढी नगरपालिका–३ बसाहा विरेन्द्र चौकमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।
पूरा पढ्नुहोस्
दमककी निर्मला भट्टराईले छोरालाई यस वर्ष संस्कृत विद्यालयमा भर्नुा गरिदिएकी छन् । उनले बोर्डिङ स्कुलमा कक्षा ८ मा पुगेका छोरालाई बिर्तामोड–२ चारपानेस्थित विवेकाश्रम तथा साङ्गवेद संस्कृत माविमा कक्षा ४ मा हालिदिइन् ।
पूरा पढ्नुहोस्
उदयपुर लालपत्ताका कालीदास पौडेलका बुबा गाउँका पुरोहित हुन् । कालीदासलाई पनि पुरोहित बनाउन बुबाले बिर्तामोड २ चारेपानेस्थित विवेकाश्रम तथा साङवेद संस्कृत मावि भर्ना गरिदिएका छन् । उनी अहिले कक्षा ८ मा पढदैछन् ।
पूरा पढ्नुहोस्
अनियमितामा अख्तियारको चासोपछि चुरे जंगल क्षेत्रबाट काठ तस्करी रोक्न कर्मचारीले सक्रियता बढाएका छन् । कर्मचारीकै संलग्नतामा तस्करी भइरहेकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सातायता छानबिन थालेको हो ।
पूरा पढ्नुहोस्
नदाहा– फत्तेपुर सडकमा कालोपत्र सुरु भएको छ । कोसी ब्यारेजको विकल्पमा निर्माण भइरहेको सडकमा कालोपत्रे गर्न थालिएको हो ।
पूरा पढ्नुहोस्
वन कर्मचारीकै संलग्नतामा भएको काठ चोरी तस्करीबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको छ । अनुसन्धान क्रममा चुरे वनक्षेत्रमा काटिएको हरिया रूखका ठुटा र निकासी गर्न तयार पारिएको काठ अख्तियार टोलीले फेला पारेको हो ।
पूरा पढ्नुहोस्