डा. हीराकाजी मानन्धर का लेखहरु

अबको संघीय नेपालमा कृषि क्षेत्रको पुन:संरचना गर्दा पूर्वगल्ती र कमी—कमजोरीहरूबाट पाठ सिक्नुपर्छ । अनुसन्धान, शिक्षा र प्रसार एउटै छानामुनि रहनुपर्छ ।
पूरा पढ्नुहोस्
नेपालमा कृषि शिक्षाको प्रादुर्भाव भएको ५९ वर्ष पुग्दैछ । २०१४ भदौ ५ गते सिंहदरबार, पुतली बगैंचामा तत्कालीन कृषि मन्त्रालय अन्तर्गत कृषि स्कुलको स्थापना भएको थियो ।
पूरा पढ्नुहोस्
२००७ सालको क्रान्तिपछि आवधिक योजनासहित विकास कार्यको थालनी भएदेखि संगठित रूपमा कृषि विकास कार्यको सुरुआत भयो । विभिन्न कालखण्डमा संगठनात्मक स्वरुपमा फेरबदल भए ।
पूरा पढ्नुहोस्
२०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले भत्काएका ऐतिहासिक धरोहर पुनर्निर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मै बनाउँछु मेरो धरहरा’को नारासहित राष्ट्रिय संकल्पको उद्घाटन गरेको दुई महिना पुग्न लाग्यो।
पूरा पढ्नुहोस्
संविधानसभाले बनाएको नेपालको संविधान जारी भएपछि बनेको पहिलो बहुमतको सरकारले कृषि लगायतका मन्त्रालयहरू फुटायो । यसको सत्तासाझेदारी दल भित्रैबाट देखावटी विरोध पनि भयो ।
पूरा पढ्नुहोस्
सुशील कोइराला साँच्चिकै सुशील राजनीतिज्ञ थिए । उनी कहिल्यै पदीय लोभ वा भ्रष्ट आचरणमा मुछिएनन् ।
पूरा पढ्नुहोस्