डा. सुमनराज ताम्राकार का लेखहरु

मानव शरीरको कम्मरको दुवैतिर सिमी आकारका मृगौलाहरू हुन्छन् । वयस्कमा कम्प्युटरको माउस साइजको हुने मृगौलाको तौल १ सय ५० ग्राम जति हुन्छ ।
पूरा पढ्नुहोस्
स्वस्थ जीवनका लागि वातावरणीय सरसफाइको महत्त्वपूर्ण भूमिका रहन्छ । त्यसमाथि घरभित्र र घर बाहिरको वातावरण अझै सफा राख्नुपर्छ । कसैको घरभित्र अर्थात् विशेषत: शयनकक्ष, बैठक वा अन्य कक्षहरू राम्रोसँग नियालेर हेर्ने हो भने कतिपय कुरा अव्यवस्थित देखिन्छन् ।
पूरा पढ्नुहोस्
तपाईंलाई विश्वास नलाग्ला, प्रत्येक दिन विश्वभरिका १५ देखि ४९ वर्ष उमेर समूहका करिब ८० करोड किशोरी तथा महिलाहरूलाई रजस्वला भइरहेको हुन्छ । अधिकांश महिलाले आफ्नो जीवनको ६, ७ वर्ष त रजस्वलामै बिताउँछन् ।
पूरा पढ्नुहोस्
भूकम्पपछि गर्भ तुहाएर तथा गर्भभित्रै मृत शिशु लिई आउने महिलाहरूको संख्या बढ्याे ।
पूरा पढ्नुहोस्