डा. धनरत्न शाक्य का लेखहरु

मनमस्तिष्कका काम गराइमा असर पार्ने कुनै पनि चिज वा रसायनलाई मादक, नशालु वा लागूपदार्थ भनिन्छ।
पूरा पढ्नुहोस्
लत लगाउने पदार्थहरूमा साह्रै बानी पर्ने तर अक्सर बिर्सिने नशालु चिज हो, निकोटिन। निकोटिनयुक्त पदार्थमा चुरोट, बिँडी, सिगार, तमाखु, कक्कड, सुल्पाजस्ता धूवाँ तान्ने र सुर्ती, जर्दा, पान, मसला, नस, गुट्खाजस्ता धूवाँरहित हिसाबले सेवन गर्ने चिज पर्छन्।
पूरा पढ्नुहोस्
परिस्थितिवश उदास, दु:खी वा दिक्दार अनुभव हुनु सामान्य हो । तर यसरी उदास अनुभव हुनु उदासीन मनोरोग वा डिप्रेसनको लक्षण पनि हुनसक्छ । मानिसले उदास अनुभवलाई रोगको अंश हो कि जीवन र जगतको प्रतिकूल परिस्थितिप्रतिको स्वाभाविक प्रतिक्रियामात्र हो भनेरे छुटयाउन नसक्दा रोग पहिचान र उपचारमा कठिनाइ उत्पन्न हुने गर्छ ।
पूरा पढ्नुहोस्
विश्व स्वास्थ्य संघको आव्हानमा सन् १९५० देखि विविध विषय र सरोकारमा अप्रिल ७ को दिनमा विश्व स्वास्थ्य दिवस मनाउन थालिएको हो । हर वर्ष अन्तर्राष्ट्रिय, क्षेत्रीय र स्थानीय रुपमा कुनै खास विषयमा सम्बन्धित सरोकारवालाहरुको ध्यानाकर्षण र कार्यान्वयनको लागि यस दिवसमा खासगरी विविध कार्यक्रमहरु आयोजना हुने परम्परा रहेको छ ।
पूरा पढ्नुहोस्
मानिसले जन्मसिद्ध रूपमा हासिल गर्ने आत्मसम्मान, मूल्य, मर्यादा वा अरूबाट पाउनुपर्ने इज्जत, प्रतिष्ठा, आदर वा उपयुक्त व्यवहारलाई मानवमूल्य भनिन्छ ।
पूरा पढ्नुहोस्
dr-dhanratna-shakya.jpg
मानसिक समस्या र विचलित मानसिक स्थिति आत्महत्याका पछाडि मुख्य कारण देखिएको छ।
पूरा पढ्नुहोस्