डा. ढुण्डिराज पौडेल का लेखहरु

२ ० वर्षपछि मोफसलका जस्तै काठमाडौं उपत्यकाका ४० लाख बासिन्दाले अधिकार सम्पन्न एवं निर्वाचित स्थानीय सरकार पाएका छन् । काठमाडौं उपत्यकाभित्र दुई महानगर, एक उपमहानगर र केही नगरपालिका रहेका छन् ।
पूरा पढ्नुहोस्
चुनौतीसाथ भन्न सकिन्छ, डा. गोविन्द केसीका विगतका अनशन चिकित्सा शिक्षा सुधारको क्षेत्रमा असान्दर्भिक एवं उपलब्धिविहीन छैनन् । कुनै पनि सकारात्मक परिवर्तनबाट ‘बाइप्रडक्ट’हरू निस्किन्छन् ।
पूरा पढ्नुहोस्
विगतमा उठाउँदै आएका सवाल उठाउँदै अनि तिनको सम्बोधन गराउन खातिर अनशन बाहेकका अन्य उपाय अपनाउन गरिएको आग्रहलाई इन्कार गर्दै चिकित्सा शिक्षामा सुधारका लागि जीवन उत्सर्गमा उद्यत सत्याग्रही डा. गोविन्द केसी ११ औंपटक अनशनमा बसेका छन्।
पूरा पढ्नुहोस्
औद्योगिकीकरण या पेसागत कारणले लामो अवधिसम्म चर्को आवाज (श्रवण प्रक्रिया या पद्धतिलाई नकारात्मक असर पार्ने) को सम्पर्कमा रहँदा उत्पन्न हुनसक्ने सुस्त श्रवण या बहिरोपन विश्वव्यापी समस्या हो । त्यसैगरी चर्को या असुरक्षित आवाजसहितको मनोरञ्जनात्मक क्रियाकलाप पनि सुनाइमा हानिकारक हुन सक्छन् ।
पूरा पढ्नुहोस्
आफ्नो दलको आफ्ना नातेदारलाई निहित स्वार्थवश राजदूतमा नियुक्ति दिनु मुलुकको हितनिम्ति उपयुक्त हुन्न । कम्तीमा राजदूत भएर जानेले त्यस मुलुकबारे ज्ञान हासिल गरेको होस् ।
पूरा पढ्नुहोस्
स्वास्थ्यमन्त्रालयद्वारा प्रस्तावित थियो या उनको आफ्नै कार्यालयद्वारा लिइएको निर्णय थियो, प्रधानमन्त्री प्रचण्डले केही महिनाअघि संसद्मा घोषणा गरिदिए, ‘सरकारी अस्पतालको बहिरंग (ओपीडी) सेवा ५ बजेसम्म खुला हुनेछ ।’
पूरा पढ्नुहोस्