डा. गोविन्द टण्डन का लेखहरु

नेपालको धर्म–अध्यात्म, संस्कृत वाङ्मय, सामाजिक एवं साहित्यिक क्षेत्रमा आचार्य खेमराज केशवशरणको नाम नसुन्ने कमै होलान् । रेडियो नेपालबाट प्रत्येक शनिबार बिहान ‘लक्ष्य चिन्तन’ कार्यक्रममार्फत प्रसारण हुने सुमधुर प्रवचनबाट जीवनलाई नै ऊर्जावान् बनाउन प्रेरित नभएका मानिस पनि थोरै होलान् ।
पूरा पढ्नुहोस्