डा. गोविन्द केसी का लेखहरु

सचेत नागरिकहरू, स्वतन्त्र मिडिया र सक्षम न्यायपालिका लोकतन्त्रका लागि नभई नहुने पक्ष हुन् । तर यी हुँदाहुँदै पनि देशको राजनीतिक वर्ग व्यवस्थालाई असफल पार्न र आम नागरिकलाई निरन्तर यातना दिन उद्यत छ भने समाज र देशले बाटो बिराउँछ ।
पूरा पढ्नुहोस्
डेढ दशक अगाडि अहिलेको एक चौथाइदेखि एक तिहाइको संख्यामा नेपालमा डाक्टरहरू थिए । त्यो बेला दुर्गममा डाक्टर पुगेनन् भन्ने समाचारहरू आउँथे, त्यो स्वाभाविक पनि थियो ।
पूरा पढ्नुहोस्
अहिलेको समाजमा नीति, नियम र विधिको पक्कै महत्त्व छ र राज्य सञ्चालनका आधार ती हुनुपर्छ । तर त्यसो भन्दै गर्दा समाजलाई सही रूपमा चलाउने अर्को महत्त्वपूर्ण कुरालाई हामीले बेवास्ता गर्दै आएका छौं, त्यो हो संस्कार ।
पूरा पढ्नुहोस्
चाडबाडको माहोलसँगै पछिल्लो समय हामीसामु रहेका धेरै समस्या र तिनको समाधानका लागि हामीले चलाइरहेको अभियान ओझेल परेका छन् ।
पूरा पढ्नुहोस्
प्रश्न अब लोकमानको पद बच्ने कि नबच्नेभन्दा पनि सुशासनका लागि बनेको शक्तिशाली संवैधानिक निकायमा पार्टीहरूको साँठगाँठ वा भागबन्डामा मानिस नियुक्त गर्ने र तिनलाई उपयोग गरेर कहिल्यै नपक्रिने गरी पार्टी र व्यक्तिहरूका लागि अरबौंको जोहो गर्ने परिपाटी कायम रहने कि भंग हुने भन्ने रहेको छ ।
पूरा पढ्नुहोस्
लोकतन्त्रमा जनप्रतिनिधिहरू शासन व्यवस्थाका खम्बा हुन् । नीति निर्माणदेखि तिनको कार्यान्वयनसम्म उनीहरूको केन्द्रीय भूमिका हुन्छ । जनताबाट चुनिएको हुँदा उनीहरू जनताप्रति नै उत्तरदायी पनि हुनुपर्छ । देश र जनताको हितमा काम गर्ने भनेर चुनिएका व्यक्तिहरू आफू व्यक्ति, परिवार, गुट वा दलको स्वार्थ पूरा गर्ने काममा मात्र सीमित हुने हाम्रो सधैंको विडम्बना छ ।
पूरा पढ्नुहोस्