डा. खिमलाल देवकोटा का लेखहरु

हामीले प्रस्ताव गरेका प्रदेशको सामथ्र्य कस्तो छ ? प्रदेशले आफ्नो प्रशासनिक खर्चको व्यवस्थापन कसरी गर्छ ? निश्चय नै केही हप्तापश्चात प्रदेश सरकार बन्दैछ । त्यसैले प्रदेशको वित्तीय स्रोतबारे चर्चा गर्नु मनासिव हुनेछ ।
पूरा पढ्नुहोस्
अहिले हामी संविधान कार्यान्वयनको महत्त्वपूर्ण चरणमा छौं । संक्रमणकालीन व्यवस्थाको अन्तिम खुडकिलोको रूपमा संघीय संसद र प्रादेशिक संसदको चुनाव हुँदैछ । संविधानको परिकल्पना अनुसार यस चुनावपश्चात संक्रमणकालीन व्यवस्थाको अन्त्य हुने र मुलुक संघीयता व्यवस्थापनको अर्को खुडकिलोमा प्रवेश गर्नेछ ।
पूरा पढ्नुहोस्
चालु आर्थिक वर्ष २०७४/७५ का लागि सरकारले स्थानीय तहका लागि २ खर्ब २५ अर्ब रुपैयाँ अनुदान वितरण गरेको छ । यसमा १ खर्ब ४८ अर्ब ६३ करोड वित्तीय समानीकरण अनुदान र बाँकी ७६ अर्ब ४१ करोड ससर्त अनुदान छ ।
पूरा पढ्नुहोस्
संघीयता कार्यान्वयनको पहिलो खुड्किलो स्थानीय तहको चुनाव सम्पन्न भइसकेको छ । दोस्रो तथा अन्तिम खुड्किलाका रूपमा आगामी मंसिर १० र २१ गते प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव हुँदै छ ।
पूरा पढ्नुहोस्
संविधानले राज्यशक्ति प्रयोग गर्ने अधिकार स्थानीय तहलाई दिए तापनि कानुन निर्माण गरी अधिकार प्रयोग गर्ने सवालमा विभिन्न स्थानमा अंकुश लगाइएको छ ।
पूरा पढ्नुहोस्
हालै सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन क्षेत्र निर्धारण गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश कमलनारायण दासको अध्यक्षतामा पाँच सदस्यीय निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको छ।
पूरा पढ्नुहोस्