डा. कृष्णबाबु श्रेष्ठ का लेखहरु

महाभूकम्पपछि अढाई वर्ष व्यतित भइसकेको छ । तर विडम्बना नै भन्नुपर्छ, यस अवधिमा ७ लाखभन्दा बढी परिवार (९२ प्रतिशत) को बास अझै झुपडीमा सीमित छ । यस अर्थमा सुरक्षित जीवन जिउन पाउने (पीडित) नागरिकको अधिकार खोसिएको छ ।
पूरा पढ्नुहोस्
प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको माहोलसँगै केही दिनयता दल प्रवेश र गठबन्धनको चहलपहल ह्वात्तै बढेको छ । यसमध्ये सबैभन्दा ठूलो तरङ्ग वाम गठबन्धनको प्रसङ्गले ल्याएको देखिन्छ ।
पूरा पढ्नुहोस्
प्रभावशाली भूमण्डलीय तथ्याङ्क प्रस्तोताद्वय हान्स र ओला रोस्लिङ (बाबु–छोरा) ले आफ्नो एक प्रस्तुतिमा भनेका थिए, ‘हाम्रो ज्ञानको पृष्ठभूमिका कारण हामी व्यक्तिगत रूपमा पूर्वाग्रही, पक्षपातपूर्ण व्यवहार र सोचमा अभ्यस्त भैरहेका छौं । हाम्रो यस्तो मनस्थितिलाई आमसञ्चार जगतले उपयोग गर्दै नकारात्मकता फैलाइरहेको हुन्छ ।’
पूरा पढ्नुहोस्
स्वतन्त्र वा तटस्थ नागरिकको प्रतिशत जति बढी भयो, लोकतन्त्र त्यति मजबुत हुन्छ ।
पूरा पढ्नुहोस्
बितेका तीन दशकमा शिक्षा, स्वास्थ्यको क्षेत्रमा हासिल भएका उपलब्धिहरूले समृद्धिका लागि मार्गप्रशस्त गरिसकेको संकेत गर्छ । यस्तो परिदृश्यमा समृद्ध नेपालको चित्र धेरै परको विषय छैन ।
पूरा पढ्नुहोस्
दलहरु राज्यस्रोतलाई आफ्नो हितमा दोहन गर्ने दिशामा केन्द्रित छन् । उनीहरुका यही विकृत कर्मका कारण लोकतन्त्र मर्माहत हुन पुगेको हो ।
पूरा पढ्नुहोस्