डा. अरूणा उप्रेती का लेखहरु

म भारतको कोलकाता सहरमा एक वर्ष बस्दा थाहा भयो कि त्यहाँका गरिब गाउँमा पञ्जाबबाट मानिसहरू आएर गरिबका छोरीहरू किनेर विवाह गर्छन् र केही सन्तान भइसकेपछि श्रीमतीलाई लखेट्छन् ।
पूरा पढ्नुहोस्
केही हप्ताअघि राँगाको मासु काट्ने ठाउँमा स्याउँ–स्याउँ किरा परेका मासु टिभीमा देखेर उपभोक्ताहरूले ‘छ्या—छ्या’ भने ।
पूरा पढ्नुहोस्
सानो छँदा अमला खाएर पानी पिउँदा गुलियो हुन्छ भनेर खुब अमला खाइन्थ्यो । ४० वर्षअघि २५ पैसामा पोल्टाभरि अमला आउँथ्यो । सुकेको अमलाको तितौरा साथीहरूसँग बाँडेर खाँदाको स्वाद नै बोग्लै हुन्थ्यो ।
पूरा पढ्नुहोस्
दालमा जिरा र मेथी फुराएर खाने नेपालीको बानी छ। मोहीमा मेथी र लसुन फुराएर पनि खाइन्छ। धेरैजसोलाई मेथीको तितोपन मन पर्दैन र झानेको दालको पनि मेथी पन्छाएर दाल खान्छौं। तर गुणहरू थाहा पाइयो भने त सायद मेथीलाई भोजनको एक अभिन्न अंग नै बनाउँछौं होला।
पूरा पढ्नुहोस्
केही हप्ताअघि मैले केही साथीलाई घरमा खाजा खान निमन्त्रण गरें । मैले जुम्लाबाट ल्याएको चिनो (कर्णालीको स्थानीय अन्न) बनाएर ख्वाउने निर्णय गरँें । मेरो घरमा केही सदस्यले ‘त्यस्तो चिनो ख्वाउँदा लाज हुँदैन ? साथीहरूले केही नभने पनि अरू स्वादिष्ट खाजा नदिएर त्यस्तो जाबो चिनो दिँदा नखाने पो हुन् कि ? साथीहरूले अपमानित महसुस गर्ने पो हुन् कि !’ पनि भने ।
पूरा पढ्नुहोस्
सिरहा, बस्तीपुरको स्कुलमा चमार र मुसहरहरू लामो समय पढ्दैन थिए । बालिकाको उपस्थिति त शून्यप्राय: नै हुन्थ्यो । पछिल्ला केही वर्षमा चमार समुदायका राम पासवन स्कुल जान थालेका छन् । डोम त अझै पनि स्कुल जाँदैनन् ।
पूरा पढ्नुहोस्