डा. अरुणा उप्रेती का लेखहरु

सुदूरपश्चिममा छाउपडीेमा एक युवतीको भर्खरै मृत्यु भयो । केही महिनाअघि छाउगोठमा एक महिला र किशोरीको पनि मृत्यु भएको थियो ।
पूरा पढ्नुहोस्
१० वर्षअघि म अछाम जाँदा एक महिलाले सोधिन्, ‘तमरा कति सन्तान छन् ?’ मैले भनेँ, ‘दुई छोरी छन् ।’ ‘छोरी त छन्, तर सन्तान पो सोधेको त ?’ ती महिलाले भनिन् ।
पूरा पढ्नुहोस्
‘गाउँघरका महिलाले योगका सबै आसन गरेको देखिन्छ । उनीहरू निहुरेर, टुक्रुक्क बसेर काम गर्छन् । घाँस, दाउरा गर्न कताकता जान्छन् । उनीहरूले भिन्नै व्यायाम गर्नु पर्दैन ।
पूरा पढ्नुहोस्
नेपालमा सरकारी लगानीमा नै औषधि बनाउन सुरु गरेको खबरले स्वास्थ्यमा चासो राख्ने धेरै हर्षित भए । मैले कान्तिपुरमा महँगो औषधिको बारे वैशाख २० गते लेखेपछि निजी औषधि उद्योग उत्पादन गर्ने केही व्यापारीले मलाई टेलिफोन गरेर ‘राम्रो लेख’ भनेर प्रतिक्रिया दिएका थिए ।
पूरा पढ्नुहोस्
आकस्मिक रूपमा बिरामी परे वा सघन कक्षमा उपचारपछि औषधिमा यति धेरै खर्च गर्नुपर्ने हुन्छ कि बिरामी र उनको परिवार झन् बिरामी हुने अवस्था आउँछ । भारतमा गरिएको एक अध्ययनअनुसार त्यहाँका सरकारी अस्पतालमा प्राय: आफ्नो औषधिको व्यवस्थापन वा पसल हुँदैन । निजी औषधि पसलमा औषधि किन्दा एकदम महँगो हुन्छ ।
पूरा पढ्नुहोस्
म तराईकी चमेली मुसहर हुँ । १४ वर्षमा विवाह भएको थियो । रमन मुसहर २० वर्षका थिए । एउटा सानो झोपडीमा गृहस्थी बस्यो । एउटा चुलो, २ वटा स्टिलका भाँडा, मट्टितेल र खाने तेल राख्दा नै भान्सा भरियो । म आज २२ वर्षकी हुँदा ३ वटा बच्चा भइसकेका छन् । श्रीमान् मजदुरी गर्छन् । जीवनमा मेरो कुनै ठूलो सपना छैन ।
पूरा पढ्नुहोस्