डा. अंगराज तिमिल्सिना का लेखहरु

नेपालका राजनीतिक परिघटना हेर्दा मधेसको राजनीति बिस्तारै अतिवादतिर उन्मुख देखिन्छ । त्यहाँ आन्दोलनरत शक्ति राजपालाई चुनावमा सहभागी गराउन प्रदेश २ को चुनाव असोजसम्म सहमतिमा सारिएको भनिए पनि सरकारले एकलौटी रूपमा निर्णय गरेको भनी राजपाले आन्दोलन जारी नै राख्ने निर्णय गर्‍यो ।
पूरा पढ्नुहोस्
विश्वभरि एउटा भनाइ निकै प्रख्यात छ, ‘सबै राजनीति स्थानीय हुन्छ ।’ भन्नुको अर्थ कस्तो उम्मेदवारले जित्ने वा कस्तो गठबन्धन बन्ने भन्ने कुरा स्थानीय राजनीतिक, आर्थिक र सामाजिक मुद्दामा भर पर्छ ।
पूरा पढ्नुहोस्
२०७२ साउनमा अविश्वासको प्रस्तावपछि प्रचण्ड प्रधानमन्त्री बन्ने र केपी ओली सत्ताबाट बाहिरिने क्रममा उखान–टुक्काको आकर्षण पारामा ओलीले भनेका थिए, ‘भूराजनीति भनेको के हो, हाम्लाई थाहा नभएको हो र ? दक्षिणतिर भारत पर्छ, उत्तरतिर चीन पर्छ ।’ आफ्नो पार्टीगत रणनीतिलाई दृष्टिगत गरी ठट्यौली पारामा व्यक्त गरिएका ओलीका कथनभित्र लुकेको कटु सत्य के थियो भने भारत र चीन उत्तर र दक्षिणका दुई ठूला छिमेकी भएकाले कुनै न कुनै रूपमा यिनको नेपालमा प्रभाव रहन्छ नै ।
पूरा पढ्नुहोस्
भारतसँगको सम्बन्ध समग्रमा सुध्रँदै गएको तर चीनसँग अविश्वासको वातावरण बढ्दै गएको छ ।
पूरा पढ्नुहोस्
बेलायतका राजनेता विन्स्टन चर्चिलले राजनीतिलाई युद्धसंँग तुलना गर्थे । चर्चिलकै शब्दमा, ‘राजनीति युद्ध जत्तिकै उत्तेजक र खतरनाक हुन्छ । तर फरक के भने युद्धमा मान्छे एकचोटी मर्छ भने राजनीतिमा बारम्बार ।’
पूरा पढ्नुहोस्
नयाँ संविधानको आगमनसँगै एकातिर नेपाली जनताले आफ्नो संविधान आफैले बनाएर गौरवान्वित इतिहास लेखेका छन् भने अर्कोतिर यही संविधानसँग जोडिएको तराई मधेस आन्दोलनका कारण नेपालको राजनीति चरम ध्रुवीकरणतिर अघि बढेको छ।
पूरा पढ्नुहोस्