टीकाराम भट्टराई का लेखहरु

चालीसको दशकमा गायक रामेशले गाएको एउटा गीतमा भनिएको छ, ‘एक जुगमा एकचोटि एक दिन आउँछ उथलपुथल उलटपुलट हेरफेर ल्याँउछ ।’
पूरा पढ्नुहोस्
उम्मेदवारी दर्ता गर्ने गत बैसाख १९ गते बिहानसम्मकै द्विविधाजनक मनस्थितिबीच प्रथम चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । उत्साहजनक जनसहभागिताले निर्वाचनको व्यग्र प्रतीक्षा र आतुरतालाई जनताले पुन:पुष्टि गरेका छन् ।
पूरा पढ्नुहोस्
आज हामी कानुन दिवस मनाइरहेका छौं । प्रधान न्यायालय ऐन–२००८ आजकै दिनबाट लागु भएको थियो । यो त्यस्तो ऐन थियो, जसले नेपालको न्यायपालिकालाई पहिलोपटक कार्यपालिकाबाट अलग्याएर स्वतन्त्र, स्वायत्त र सक्षम संवैधानिक अंगको रूपमा स्थापित गरेको थियो । १९९७ सालबाटै नेपालमा अलग न्यायिक निकायहरू अस्तित्वमा आएका थिए ।
पूरा पढ्नुहोस्
केही समययता लोकतान्त्रिक मुलुकमा कल्पनासम्म पनि गर्न नसकिने गरी कार्यपालिकाबाट न्यायपालिकामाथि निरन्तर प्रहार हुँदै आएको छ । एक वर्षयता न्यायपालिकाले गरेका केही साहसिक निर्णयहरू सार्वजनिक हुनु र न्यायपालिकालाई प्रहारको निशाना बनाइनुको अर्थ अर्थपूर्ण नै छ ।
पूरा पढ्नुहोस्
अदालती आदेश, संवैधानिक र राजनीतिक बाध्यता अनि शक्ति सन्तुलनको वर्तमान अवस्थाले तिनै तहको निर्वाचनको विकल्प देखिँदैन र त्यसको प्रस्थानबिन्दु स्थानीय तहको निर्वाचन भएकाले मधेसवादी दलहरूलाई कुनै न कुनै स्थान दिएर तत्काल राजनीतिक सहमति निर्माण गरिनुपर्छ ।
पूरा पढ्नुहोस्
कसैको चाहना वा असहमति वा विद्रोहको घुर्कीले मुलुक संघीयताबाट तत्काल पछाडि फर्कने कुनै सम्भावना छैन । संघीयता हाम्रो मुलुकमा आवश्यक थियो वा थिएन जस्ता सवाल अहिलेका लागी बौद्धिक विमर्शका विषयमात्र हुन् ।
पूरा पढ्नुहोस्