टीकाराम तामाङ का लेखहरु

नेपाल विद्युत प्राधिकरणले प्राविधिक समस्याबाहेक आउँदो हिउँदमा लोडसेडिङ नहुने जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अगामी तीनवर्षमा मुलुक विजुलीमा आत्मनिर्भर हुने समेत उल्लेख गरे ।
पूरा पढ्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार पाँचौंपटक मन्त्रीमण्डल विस्तार गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) बाट ३ जना मन्त्री थपेर देउवाले मन्त्रीमण्डल विस्तार गरेका हुन् । राप्रपाबाट संसदीय दलका नेता दीपक बोहरा, उपनेता विक्रम पाण्डे र सांसद् सुनिलबहादुर थापा मन्त्री बन्ने भएका छन् ।
पूरा पढ्नुहोस्
उर्जामन्त्री महेन्द्रबहादुर शाहीले देशमा लोडसेडिङ फर्काउन भूमिका खेल्ने कर्मचारीहरुलाई छानीछानी कारबाही गर्ने चेतावनी दिएका छन् । सिंहदरबारस्थित मन्त्रालयमा हटलाइन नम्बर र मोबाइल एप्स सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले उक्त धारणा राखेका हुन् ।
पूरा पढ्नुहोस्
नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई फेरि अर्को झट्का लागेको छ । '१५ भाइ'सहितका केन्द्रीय नेताहरुले पार्टी परित्याग गरेको साता दिन बित्न नपाउँदै ठूलो संख्यामा केन्द्रीय परिषद् सदस्यहरुले 'विद्रोह' गरेपछि नयाँ शक्तिलाई अर्को चोट लागेको हो ।
पूरा पढ्नुहोस्
प्रधानमन्त्री पुष्पकमल दाहालले म‌ंगलबार व्यवस्थापिका संसद्‌मा सम्बोधन गर्दै छन् । दिउँसो १ बजे बस्ने संसद् बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्री दाहालका प्रेस संयोजक गोविन्द आचार्यले सरकारले अहिलेसम्म गरेका कार्य र उपलब्धिबारे प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्न लागेको कान्तिपुरलाई जानकारी दिए ।
पूरा पढ्नुहोस्
प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन सफल बनाउन सरकारले निजी क्षेत्रबाट सहयोगको अपेक्षा गरेको बताएका छन् । बिहीबार काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको समुद्घाटन समारोहमा प्रधानमन्त्री दाहालले स्थानीय सरकारलाई सशक्त बनाउन स्थानीय निर्वाचन घोषणा गरिसकेकोले यसलाई सफल गर्नमा निजी क्षेत्रको ठूलो सहयोगको अपेक्षा गरेको बताएका हुन् ।
पूरा पढ्नुहोस्