टासी टेवा डोल्पो का लेखहरु

बहुदलीय प्रजातन्त्रको आगमनसँगै नेपालमा आदिवासी जनजातिको आन्दोलन पनि स्थापित भयो । राज्यको विरोधमा उत्रेका आदिवासी जनजातिले आन्दोलनको क्रममा आदिवासी जनजातिहरूको छाता संगठन नेपाल आदिवासी जनजाति महासंघ स्थापना गरे ।
पूरा पढ्नुहोस्
गाउँपालिकाको उपाध्यक्ष जस्ता उच्च पदका लागि उठेका डोल्पो महिलाहरुले राजनैतिक अग्रसरता देखाए । एमालेको टिकट पाएकी दिकी गुरुङले आफ्नो जीत सुनिश्चित पार्न आफू मात्रै खटिनन्, आफ्ना श्रीमान समेत यसमा खटाए । भोट खसाल्ने दिन उनले आफ्नो श्रीमानलाई एजेन्टको रुपमा तीन दिन माथि उक्लिन पर्ने छार्का गाउँ वडा नं. १ मा खटाइन् । साथै, आफू पनि भोटका निमित्त हरेक गाउँको घर–घरमा गई भोटको लागि आग्रह समेत गरिन् ।
पूरा पढ्नुहोस्
सेवा र संस्थाको सम्बन्ध महत्त्वपूर्ण छ । थुप्रै संस्था जन्मिरहेको समयमा कस्तो प्रकारको सेवा पाइरहेको छौं वा कुन समाजको कुन तह र तप्काले मात्र पाइरहेको छ भन्ने प्रश्न ती संस्थाहरूप्रति कहिले पनि टुट्दैन ।
पूरा पढ्नुहोस्
चाहे रेलमार्ग होस् या पूर्वाधार निर्माण, विकासको बहसमा राज्यले हिमाली बासिन्दालाई साथमै लिएर जानुपर्ने हुन्छ ।
पूरा पढ्नुहोस्
हातहतियार देखाएर मूर्ति र पैसा बारम्बार लुटिने गरे पनि सरकारले लुटपाट शृंखला नियन्त्रणमा ठोस कदम नचाल्दा डोल्पो समुदायले असुरक्षित महसुस गरेको छ।
पूरा पढ्नुहोस्