ज्योति कटुवाल का लेखहरु

प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ३ कार्यकर्तालाई पक्राउ गरेको छ । पार्टी समर्थित अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष भिमसेन गौतम र पार्टीका सकृय कार्यकर्ता डिल्ली दुलाल र रामप्रसाद तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय काभ्रेका डिएसपी महेन्द्रप्रसाद मरासिनीले जानकारी दिए ।
पूरा पढ्नुहोस्
७९ वर्षीय नन्दकला ढकाललाई गोली लागेर रन्थनिँदै घर पुगेका प्रहरी छोरा महेशको झल्झली सम्झना आइरहन्छ । छोरालाई बचाउन उनले धानको भकारीमा लुकाएकी थिइन् । तर, खोज्दै आएका माओवादी लडाकुले त्यहीं गोली हानी हत्या गरे ।
पूरा पढ्नुहोस्
सुरक्षाका हिसाबले संवेदनशील सूचीमा रहेका जिल्लाका १ सय ३६ मतदानस्थलमा तीव्र गतिमा अनुगमन भइरहेको छ । प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेका अनुसार चुनाव नजिकिँदै गर्दा अनुगमनलाई तीव्रता दिइएको हो । जिल्लामा सुरक्षा समिति गठन भएसँगै समितिले नै अनुगमनमा तीव्रता दिएको प्रजिअ न्यौपानेको भनाइ छ ।
पूरा पढ्नुहोस्
सुर्खेतबाट दैलेख आउँदै गरेको माइक्रोबस दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । दैलेखको गुरास गाउँपालिका वडा नं. ४ सियाकोटमा शुक्रबार राति भएको दुर्घटनामा १ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य २ जनाको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरीले कार्यलयले जनाएको छ ।
पूरा पढ्नुहोस्
स्थानीय भगवतीमाई गाउँपालिकाबाट ५ उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । एकै गाउँपालिकाबाट धेरैको उम्मेदवारी परेपछि स्थानीयवासीमा कसलाई भोट दिने र कसको प्रचारमा जाने भन्ने अलमल भएको छ ।
पूरा पढ्नुहोस्
‘सबैलाई मन पर्ने गुलाबको फूल’ लोकतान्त्रिक गठबन्धनविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका पूर्वमन्त्री गणेश खड्काले कांग्रेस शुभेच्छुक अघिल्तिर मुस्काउँदै भने, ‘यही मेरो चुनाव चिह्न भयो ।’
पूरा पढ्नुहोस्