जमुना वर्षा शर्मा का लेखहरु

फेवातालको किनारमा बसेर कहिलेकाहीँ जीवनका पानाहरू पल्टाउँछु, सपना हो कि विपना भन्ने लाग्छ । बाल्यकालमा खुट्टामा चप्पल लगाउन पनि ठूलो संघष गरेकी थिएँ । कापीको पानाको चप्पल बनाई आधा घण्टासम्म खुट्टामा लगाएर रमाएको ती क्षणहरू कसरी बिसर्नु ?
पूरा पढ्नुहोस्
पुस्तक भन्दा समाज र पात्र पढेर धेरै कुरा सिकिन्छ।’ माघ १४ गते बिहान फेसबुकमा पहिलो स्टाटस पोस्ट गर्दै लागियो– पश्चिम नेपाल हुँदै भारतको नैनीतालसम्मको यात्रामा।
पूरा पढ्नुहोस्
राजनीतिक हिसाबले पनि निकै सक्रिय र अध्यापन पेसामा आबद्ध एक शिक्षित जोडी निकै लामो समयपछि बिहेको पार्टीमा भेटिए ।
पूरा पढ्नुहोस्