जनक नेपाल का लेखहरु

औषधिजन्य फोहोर व्यवस्थापनमा निजी अस्पताल र नेपालगन्ज उपमहानगरपालिकाले चरम लापरबाही गर्दै आएको पाइएको छ । औषधिजन्य फोहोर पनि अरू फोहोरसरह उपमहानगरले बस्तीछेउ विसर्जन गर्दै आएको छ । त्यसले नगरभित्र जुनसुकै बेला रोग फैलिने खतरा छ ।
पूरा पढ्नुहोस्
नेपालगन्ज–अस्पतालजन्य फोहर व्यवस्थापनमा निजी अस्पतालहरु र नेपालगन्ज उपमहानगरपालिकाले चरम लापरबाही गर्दैआएको पाईएको छ । अस्पतालजन्य फोहर पनि अरु फोहरसरह संकलन गरेर उप महानगरपालिकाले बस्तीछेउ विसर्जन गर्दैआएको छ । त्यसले जुनसुकै बेला नगरभित्र रोग फैलिने खतरा छ ।
पूरा पढ्नुहोस्
भेरी नदीको पानी सुरुङबाट बबईमा खसाई एकैपटक विद्युत् उत्पादन र सिँचाइ विस्तार गर्ने भेरी–बबई डाइभर्सन आयोजना निर्माणले तीव्रता पाएको छ ।
पूरा पढ्नुहोस्
मध्यरातमा एक्कासि घरभित्र बाढी पसेपछि राप्तीसोनारी–३ बैजापुरकी रामपती चौधरी अत्तालिइन् । भेल खाटसम्मै पुगिसकेको थियो । मस्त निद्रामा रहेका छोराछोरीलाई हत्तपत्त उठाइन् । बाहिर निस्कँदा पानी कम्मरसम्म थियो ।
पूरा पढ्नुहोस्
सम्झौताअनुसार काम हुँदो हो त राँझा–नेपालगन्ज–जमुनाह चार लेन सडक दुई वर्षअघि नै बनिसक्थ्यो । तर, अनेक निहुँमा म्याद थप्दै काम लम्ब्याइयो । अहिले निर्माण पूरा भए–नभएकामै सडक विभाग र निर्माण कम्पनीबीच विवाद देखिएको छ ।
पूरा पढ्नुहोस्
सुर्खेत रोडस्थित औद्योगिक क्षेत्रबाट मुस्किलले सय मिटर उत्तरमा छ, शिक्षण अस्पताल। उद्योग चलेका बेला झ्याल खोल्न नमिल्ने गरी धूवाँ अस्पतालको वार्डसम्मै पुग्छ।
पूरा पढ्नुहोस्