जगदीश्वर पाण्डे का लेखहरु

सामान्य विवादमा पनि जिल्ला वा केन्द्र धाउनुपर्ने झन्झटबाट मुक्त हुँदै स्थानीय बासिन्दाले अब घर नजिकै न्याय पाउनेछन् । गाउँपालिका वा नगरपालिकामा रहने न्यायिक समितिले नै यस्ता विषयको समाधान गरिदिने भएका हुन् ।
पूरा पढ्नुहोस्
केन्द्रीय सरकारले गर्दै आइरहेको स्थानीय तहको बजेट निर्माण र योजनाहरूको तर्जुमा संघीय संविधान जारी भएसँगै आएको पुन:संरचनाअनुसार अब स्थानीय सरकारले जिम्मेवारी पाउने भएको छ ।
पूरा पढ्नुहोस्
सरकारी निकायका गाडी चरम दुरुपयोग भइरहेको निष्कर्ष संसदीय समितिले निकालेको छ । संसदको सुशासन तथा अनुगमन समितिले गठन गरेको उपसमितिको अध्ययनबाट सरकारी कार्यालय तथा निकायहरूमा सवारीसाधनको दुरुपयोग हुने गरेको निचोड निस्केको हो ।
पूरा पढ्नुहोस्
आगामी स्थानीय तह निर्वाचनमा संवैधानिक व्यवस्थाअनुसार सुरक्षा दिन तयार रहेको नेपाली सेनाले जनाएको छ ।वैशाख ३१ र जेठ ३१ मा दुई चरणमा हुने निर्वाचनका लागि सरकारले दिएको जिम्मेवारी पूरा गर्ने सेनाले बताएको हो ।
पूरा पढ्नुहोस्
पूर्व राष्ट्रपति रामवरण यादवले सरकारबाट भूकम्पपछिको पुननिर्माणमा भएको ढिलाईलाई लिएर चिन्ता व्यक्त गरेका छन् । उनले दुई वर्ष भइसक्दा समेत जनताको घर निर्माण भई नसकेकोमा चिन्ता व्यक्त गरेका हुन् ।
पूरा पढ्नुहोस्
सरकारले स्थानीय तह निर्वाचनका लागि तीन तहको सुरक्षा योजना बनाएको छ । निर्वाचनको भित्री घेरामा नेपाल प्रहरी र बाहिरी घेरामा सशस्त्र प्रहरी परिचालन हुने केन्द्रीय सुरक्षा परिषदको निर्णय छ । मतदान केन्द्र र मतपेटिकाको सुरक्षार्थ नेपाली सेना बाहिरी घेरामा खटिनेछन् ।
पूरा पढ्नुहोस्