चेतनाथ आचार्य का लेखहरु

चीनको कान्सु प्रान्तको लानचौमा २३ औँ लान्चौ लगानी तथा व्यापार मेला सुरु भएको छ । बिहीबार बिहान लान्चौमा सुरु भएको व्यापार मेलामा उपराष्ट्रपति नन्दबहादुर पुनले सम्बोधन गर्दै नेपालले चीनसँग बहुआयामिक सम्बन्ध विस्तार गरिरहेको बताए ।
पूरा पढ्नुहोस्
चीनको मध्य भागमा पर्ने कान्सु प्रान्तको लानचौ सहरमा असार २२ देखि २५ सम्म २३ औँ चीन लानचौ लगानी तथा व्यापार मेलामा नेपालका उपराष्ट्रपति सहभागी हुने भएका छन् ।
पूरा पढ्नुहोस्
चीनको युनिभर्सिटी अफ चाइनिज एकेडेमी अफ साइन्सेस ‘युकास’अन्तर्गत विभिन्न इन्स्टिच्युटमा अध्ययन गरेर पिएचडी गरेका पाँचजना नेपाली विद्यार्थीले उत्कृष्ट अवार्डबाट सम्मानित भएका छन् । विज्ञान विषयमा चाइनिज एकेडेमी अफ साइन्सेस ‘युकास’चीनकै सबैभन्दा प्रतिष्ठित र उत्कृष्ट शैक्षिक संस्था हो । चीनभरिमा यसका सयौँ इन्स्टिच्युटहरु रहका छन् ।
पूरा पढ्नुहोस्
चीनले अगाडि सारेको बहुपक्षीय अवधारणा ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ (बीआरआई) मा नेपालले हस्ताक्षर गरेपछि नेपाल र भारतमा तीव्र प्रतिक्रिया देखिए ।
पूरा पढ्नुहोस्
चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन युन्नान प्रान्तका उपाध्यक्ष याङ चिया वुले नेपालसँग मुख्यत: चारवटा कुरामा सहकार्य गर्ने प्रस्ताव गरेका छन् ।
पूरा पढ्नुहोस्
चीनको प्रान्तको खुन्मिङमा दक्षिण तथा दक्षिणपूर्वी एसिया बस्तु व्यापार तथा लगानी मेला २०१७ सोमबार बिहान उद्घाटन भएको छ । आगामी आइतबारसम्म संचालन हुने यो मेलामा नेपालका एक सय ६७ वटा प्रदर्शनी कक्षहरु रहेका छन् ।
पूरा पढ्नुहोस्