चित्रांग थापा का लेखहरु

राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष कमल थापाले निर्वाचन क्षेत्र निर्धारण आयोगले पेस गरेको प्रदेश सभा र संसदको क्षेत्र निर्धारण कार्यविधि त्रुटिपूर्ण रहेको बताएका छन् । उनले क्षेत्र निर्धारण गर्दा जनसंख्या र भूगोललाई सन्तुलित आधार बनाउन नसकेको आरोप लगाए ।
पूरा पढ्नुहोस्
करिब ९० वर्ष पुरानो जीर्ण ब्यारेजको विकल्पमा सरकारले महाकाली नदीमा आफ्नै स्रोत–साधनमा ४ लेनको पक्की पुल निर्माण गर्न लागेको छ ।
पूरा पढ्नुहोस्
कञ्चनपुरका एक व्यवसायीले श्रीखण्ड र रक्तचन्दनको व्यावसायिक खेती सुरु गरेका छन् । उनले औषधिजन्य बिरुवाको माग र बजारको सम्भावनालाई देखेर गत वर्षदेखि श्रीखण्ड र रक्तचन्दनको खेती थालेका हुन् ।
पूरा पढ्नुहोस्
कञ्चनपुर सदरमुकाम महेन्द्रनगरस्थित सिद्धनाथ विज्ञान क्याम्पस हाताभित्र रहेको छात्रवासमा शनिबार बिहान एक विद्यार्थी मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार घाँटी रेटिएको अवस्थामा २४ वर्षीय विद्यार्थी डम्बरहादुर जाग्री फेला परेका हुन् । उनी विज्ञान क्याम्पसमै बीएस्सी चौथो वर्षमा अध्ययनरत थिए । प्रहरीका अनुसार जाग्रीले केही समययता होस्टेलको क्यान्टिन समेत सञ्चालन गरिरहेका थिए ।
पूरा पढ्नुहोस्
साँफेबगर–मार्तडी सडक निर्माण हुन थालेको २ दशक बितिसक्यो। यहाँका बासिन्दाको बाह्रै महिना कालोपत्रे सडकमा गुड्ने सपना पूरा हुन सकेको छैन।
पूरा पढ्नुहोस्
देशकै कम उमेरकी गाउँपालिका प्रमुख कौशिला भट्टले आफ्नो गाउँपालिको उत्पादन भारतको राजधानी दिल्लीसम्म पुगाउने सपना देखेकी छन् ।
पूरा पढ्नुहोस्