चन्द्रशेखर अधिकारी का लेखहरु

भारतको धारणापछि मात्रै अमेरिका र जापानको अभिव्यक्ति सार्वजनिक हुनुको प्रस्ट सन्देश हो–उनीहरु अझै नेपाल हेर्न भारतीय ‘आँखा’ उपयोग गरिरहेका छन् ।
पूरा पढ्नुहोस्
नेपाल र भारतबीच रहेका सबैखाले सन्धि र सम्झौता पुनरावलोकन निम्ति सुझाव दिन गठित प्रबुद्ध व्यक्ति समूह (ईपीजी) मा नेपाली टोली पुन:संरचना गर्ने कि गठन प्रक्रिया परिवर्तन गर्ने भन्ने अन्योल देखिएको छ । छैटौं बैठक सरेर आफैं अन्योलमा परेको ईपीजी टोलीको नेपालतर्फका सदस्यको हैसियतबारे बहस सुरु भएको छ ।
पूरा पढ्नुहोस्
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) ले स्थापनाको ३२ वर्ष पूरा गरेको छ । यस बीचमा हजारभन्दा बढी प्रतिबद्धता गर्ने सदस्य राष्ट्रहरूको कार्यान्वयन तत्परता भने आसलाग्दो छैन । ३३ औं वर्षमा पनि यो घसँ्रदै मात्र छैन कि कतिपय बेला त शिखर सम्मेलनसमेत समयमै गर्न असमर्थ छ ।
पूरा पढ्नुहोस्
चिनियाँ राष्ट्रपति सी चिनफिङको महत्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ्स (बीआरआई) मा नेपालका कस्ताकस्ता परियोजना अघि बढाउने भन्ने विषयमा अर्थ र परराष्ट्र मन्त्रालय टुंगोमा पुग्न सकेका छैनन् ।
पूरा पढ्नुहोस्
राजधानीसँग तराई जोड्ने सबैभन्दा छोटो सडक ‘काठमाडौं–निजगढ द्रुतमार्ग’ (फास्ट ट्र्याक) निर्माण जिम्मा लिएको नेपाली सेनाले पाँच खण्डमा विभाजन गरी एकैपटक काम थाल्ने गरी बोलपत्र (टेन्डर) आहान गरेको छ । कामको प्रकृतिअनुसार फरकफरक पाँचवटा टेन्डर मागिएको हो । सेनाले केही कम्पनी सूचीकृतसमेत गरिसकेको जनाएको छ ।
पूरा पढ्नुहोस्
निर्वाचन सुरक्षा नै प्रभावित हुने गरी घुसपैठ बढेपछि भारतसँग सीमा जोडिएका जिल्ला प्रशासन प्रमुखहरूलाई भारतीय समकक्षीसँग सहकार्य सघन बनाउन गृह मन्त्रालयले निर्देशन दिएको छ । सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त सीमा गस्ती बढाउनसमेत निर्देशन दिइएको जानकारी गृह अधिकारीले दिए ।
पूरा पढ्नुहोस्