चन्द्रकिशोर का लेखहरु

विकास र परिवर्तन लामो समयदेखि मुद्दा नै हुनसकेको थिएन । तर यसपटक स्थिति मधेससहित अन्य भूगोलमा फेरिएको छ । फेरिएको स्थिति पनि त्यति उत्साहजनक छैन ।
पूरा पढ्नुहोस्
यो वर्ष नेपाली राजनीतिको लागि लामो अवधिको वर्ष हुनेछ । यो यसकारणले होइन कि यो आमनिर्वाचनको वर्ष हो । यसकारणले कि यस्तो राजनीतिक परिवर्तन हुनसक्छ, जसले पुरै दशकको सुर तय गर्न सकोस् । निर्वाचन त्यसको एउटा आधार हो, जहाँबाट भावी राजनीतिको मार्गचित्र अभिरेखांकन हुन गइरहेको छ । निर्वाचन कस्तो हुन्छ, कसरी हुन्छ र त्यसले के दिन्छ ?
पूरा पढ्नुहोस्
ऐतरेयोपनिषदको शान्ति पाठमा प्रार्थना छ, ‘मेवाक्मनसि प्रतिष्ठिता मेमन: वाचि प्रतिष्ठितम्’ यसको मतलव मेरो वाणी मनमा स्थित भई जाओस् र मन वाणीमा स्थित भई जाओस् भन्ने हो ।
पूरा पढ्नुहोस्
जनताको घरदैलोमा पुग्ने सबभन्दा उपयुक्त बाटो निर्वाचन हो । निर्वाचनले गत्यात्मक ऊर्जा सिर्जना गर्छ र त्यस्तो ऊर्जाले नै हो, यथास्थितिको बेडी र हथकडी पगाल्ने ।
पूरा पढ्नुहोस्
रौतहटको कटहरिया नगरपालिकास्थित ज्योति डिष्टिलरी उद्योगबाट बगाइएको प्रदूषित रसायनबाट करिब ५ हजार विगाहा धानबाली नष्ट हुँदा धान किसानहरू गत साउनमा आन्दोलनमा उत्रिएका थिए ।
पूरा पढ्नुहोस्
उज्यालोको खोजीको महापर्व दीपावली मनाइँदैछ । संँगसँंगै यो पनि सवाल उठ्दैछ, कसको दीपावली ? आज कतै अँंध्यारोमाथि प्रकाशको जित होइन, गरिबीको अँंध्यारोको विस्तार र बढ्दो सघनतामाझ एउटा चम्किलो साँझको जितको पर्वको रूपमा मनाउने उपक्रम त भइरहेको छैन ।
पूरा पढ्नुहोस्