घनश्याम खड्का का लेखहरु

लन्डनको भित्री भीडभाड सुरु हुनुअघि एउटा बस्ती आउँछ जहाँ जापानी र पूर्वी एसियाली मूलका मानिसको बाक्लो बस्ती छ । त्यही बस्तीभित्रको एउटा शान्त घरमा गएको साता ठूलो खैलाबैला भयो । अचानक मानिसहरू भेला भए र पत्रकारहरूको ताँती नै लाग्यो ।
पूरा पढ्नुहोस्
दसवर्षे सशस्त्र द्वन्द्वका समयमा यौन हिंसामा परेका महिला राज्यका तर्फबाट पीडितले पाउने सबै सुविधाबाट वञ्चित छन् । उजुरी गर्न कानुनी हदम्याद गुज्रिएकाले आफूहरू पीडितको दर्जामा पनि दर्ता हुन नपाएको उनीहरूको गुनासो छ ।
पूरा पढ्नुहोस्
संक्रमणकालीन न्याय व्यवस्थापन गर्न तीन वर्षअघि दुई आयोग गठन हुँदा द्वन्द्वपीडित खुसी थिए । न्याय खोजीमा वर्षांै भौंतारिएका उनीहरूमा आठ वर्ष ढिलो गरी गठित सत्यनिरुपण र बेपत्ता व्यक्ति छानबिन आयोगप्रति ठूलो भरोसा थियो ।

म्याग्दी प्रवासी नेपाली संघ (मोना)को दोस्रो विश्व सम्मेलनबाट अन्तर्राष्ट्रिय कार्यकारी समितिमा चक्रबहादुर थापा (न्युजिल्यान्ड) निर्विरोध निर्वाचित भएका छन् ।
पूरा पढ्नुहोस्
यहाँका किसानलाई यति बेला खोल्सा, पाखो र बारीका कान्लामा आफैं उम्रेका टिमुर टिप्ने चटारो छ । पाक्ने सिजन भएकाले तीन दर्जन वन उपभोक्ता समितिहरू टिमुर व्यापारमा लागेका छन ।
पूरा पढ्नुहोस्