गोकर्ण अवस्थी का लेखहरु

नेपालमा ८ वर्षअघि केन्टुकी फ्राइड चिकेन (केएफसी) ले पसल खोल्दा स्वाद चाख्न पुगेका सर्वसाधारणको भीड व्यवस्थापन गर्न प्रहरीले हस्तक्षेप नै गर्नुपर्‍यो । विश्वका करिब एक सय २० मुलुकमा सञ्जाल रहेको यस कम्पनीको विस्तार जति लोभलाग्दो छ यसका संस्थापकको जीवनी त्यति नै मार्मिक छ ।
पूरा पढ्नुहोस्
विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्पका अन्तर्राष्ट्रिय व्यापार सम्बन्धी निर्णय र घोषणाले खुला बजार अर्थ व्यवस्थामा ठुलो धक्का दिएको छ । धेरैले अनुमान गरे विपरित निर्वाचित भएका ट्रम्पले चुनावका क्रममा घोषणा गरेअनुरुप नै ट्रान्स प्यासेफिक पार्टनरसिप (टिपिपि) नाम गरिएको व्यापार सम्झौताबाट अमेरिका हटने निर्णय लिएका छन्।
पूरा पढ्नुहोस्
विद्यमान सरकार गठन भएयता लगानी बोर्डको बैठक बस्न सकेको छैन । चार महिनासम्म बैठक नहुँदा तीन ठूला आयोजना प्रत्यक्ष प्रभावित भएका छन् भने बोर्डले नयाँ काम गर्न सकेको छैन ।
पूरा पढ्नुहोस्
शनिबार कात्तिक २० गते साँझ साढे ६ बजेतिर किरण दाइ (हिमाल साप्ताहिकका सम्पादक किरण नेपाल) लिन आउनुभयो । गाडी मोडियो । हामी हरिसिद्धिको नेपाल क्यान्सर अस्पताल जान हिँडेका थियौं । किरण दाइ र म गाडीभित्र तर दुवैले खासै कुरै गरेनौं ।
पूरा पढ्नुहोस्
नौरथा लागि सकेपछिको एक साँझ उद्योगपति विनोद चौधरीसंगको भेटने कार्यक्रम तय भयो । त्यसको केहि दिन अघि उनका बारेमा भएको नकारात्मक प्रचार र नयाँ औद्योगिक ऐनका बारेमा कुरा गर्नु थियो । चौधरीसंग यस अघि पनि धेरैपटक भेट भएका छन् । तर यसपटक भित्रैदेखि फेरि एकपटक हल्लाइ दिने घटना भयो ।
पूरा पढ्नुहोस्
तपाईंहरूले बजेटमा राजनीति गरेको अवधिमा कति आर्थिक वृद्धि भयो र मूल्य कुन स्तरमा पुग्यो, एकपटक अर्थमन्त्रालयका भित्ताहरूमा झुन्ड्याइएका बृहत् अर्थतन्त्रका सूचकमा हेर्नुभए हुन्छ।
पूरा पढ्नुहोस्
सरकारले खर्च गर्न नसक्दा गत आर्थिक वर्ष २०७२/७३ को बजेटबाट १ खर्ब २७ अर्ब रुपैयाँ बचेको छ । गत वर्ष ५६ प्रतिशतमात्रै बजेट खर्च भएको थियो भने राजस्व लक्ष्यभन्दा बढी उठेको थियो ।
पूरा पढ्नुहोस्