गेजा शर्मा वाग्ले का लेखहरु

२०६३ मङ्सिर ५ मा सरकार र तत्कालीन विद्रोही माओवादीले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि प्रारम्भ भएको नेपालको शान्ति प्रक्रियाले एक दशकभन्दा पनि लामो समय पूरा गरिसकेको छ ।
पूरा पढ्नुहोस्
भूराजनीतिक तथा सामरिक दृष्टिले महत्त्वपूर्ण चीन र भुटानको सीमा दोक्लममा केही सातादेखि भइरहेको भारतीय र चिनियाँ सेना बीचको तनावले यो क्षेत्रमा बढ्दो सामरिक प्रतिस्पर्धालाई उजागर गरेको छ ।
पूरा पढ्नुहोस्
संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएपछि राज्यको संघीयकरणको प्रक्रिया प्रारम्भ भएको छ । न्यायालय र महान्यायाधिवक्ताको कार्यालयको संघीय प्रणालीअनुसार कार्य प्रारम्भ भइसकेको छ भने निजामती सेवालाई पनि संघीयकरण गर्ने ऐन संसद्मा विचाराधीन छ ।
पूरा पढ्नुहोस्
एक दशकदेखि नेपाली राजनीतिमा राष्ट्रियता, लोकतान्त्रिक प्रणाली, बहुलता, संघीयता, विविधता, समावेशीकरण, मधेस, जातीयता, क्षेत्रीयताजस्ता जटिल राजनीतिक, सामाजिक तथा सांस्कृतिक मुद्दामा बहस भइरहेको छ ।
पूरा पढ्नुहोस्
उदीयमान महाशक्ति चीनका राष्ट्रपति सी चिनफिङको विश्वव्यापी रूपमा चिनियाँ आर्थिक, कूटनीतिक तथा सामरिक प्रभाव विस्तार गर्ने महत्त्वाकांक्षी परियोजना ‘वान बेल्ट वान रोड’ (ओबर) मा लामो मौनतापछि नेपालले हस्ताक्षर गरेपछि यसका अवसर र चुनौतीबारे गम्भीर बहस प्रारम्भ भएको छ ।
पूरा पढ्नुहोस्
एक दशक लामो बहस, विवाद र सम्झौतापछि प्रसव पीडाका साथ संविधानसभा मार्फत गतवर्ष नयाँ संघीय लोकतान्त्रिक—गणतान्त्रिक संविधान जारी भए पनि १७ महिनासम्म पनि पूर्णरूपमा कार्यान्वयन हुन नसकेपछि संविधानको भविष्यमाथि नै गम्भीर प्रश्नचिह्न खडा भएको छ ।
पूरा पढ्नुहोस्