गिरुप्रसाद भण्डारी का लेखहरु

सुरुमा एउटै पदमा बाबु–छोराले फरक–फरक पार्टीलाई भोट माग्दै हिँड्दा धेरैले पत्याएनन् । वास्तविकता त्यस्तै भयो । अन्तिम नामावलीमा प्यूठान नगरपालिका–९ को वडाध्यक्षमा कांग्रेसबाट ६४ वर्षीय भरतबहादुर केसी र राप्रपाबाट ४१ वर्षीय बाचुन केसीले उम्मेदवारी दिए । छुट्टाछुट्टै निर्वाचन चिह्नमा एकाघरका बाबु–छोरा भोट माग्दा धेरैजना दंग छन् ।
पूरा पढ्नुहोस्
सुरुमा एउटै पदमा बाबु-छोराले फरकफरक पार्टीलाई भोट माग्दै हिँड्दा धेरैले पत्याएनन् । वास्तविकता त्यस्तै भयो अन्तिम नामावलीमा प्यूठान नगरपालिका-९ को वडाध्यक्षमा कांग्रेसबाट ६४ वर्षीय भरतबहादुर केसी र राप्रपाबाट ४१ वर्षीय बाचुन केसीले उम्मेदवारी दिए । छुट्टा छुट्टै निर्वाचन चिह्नमा एकाघरका बाबुछोरी भोट माग्दा धेरै जना दंग छन् ।
पूरा पढ्नुहोस्
राष्ट्रिय जनमोर्चाले स्थानीय तह चुनावमा प्युठानलाई प्रतिष्ठाको विषय बनाएको छ । उसको अर्धभूमिगत मोर्चा नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहको गृहजिल्ला भएकाले पनि राजमो चुनाव जितेर अस्तित्व बचाउने दाउमा छ ।
पूरा पढ्नुहोस्
जिल्लामा दलहरू भौगोलिक र क्षेत्रीय विषय उठाएर मतदाता लोभ्याउने कसरतमा छन् । घरदैलोमा खटिएका अधिकांश उम्मेदवारले नगर/गाउँपालिका सुहाउँदो आर्थिक, शैक्षिक, सामाजिक एजेन्डाभन्दा स्थानीयलाई पायक पर्ने स्थानमा केन्द्र राखिदिने आश्वासन बाँडिरहेका छन् ।
पूरा पढ्नुहोस्
आफ्ना, नेता कार्यकर्ता पक्राउ गरेको विरोधमा नेकपाले गरेको राप्ती बन्दले प्यूठानको जनजीवन प्रभावित भएको छ । बन्दका कारण लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन् । विद्यालय, कलकारखाना, व्यापारिक प्रतिष्ठान ठप्प छ । निर्वाचनको प्रचारमा हिँड्ने उम्मेदवारका गाडी पनि चलेका छैनन् । दिनहुँ चहलपहल हुने जिल्लाका मुख्य बजारहरु जिबुवार, जुम्री, बाग्दुला सबै सुनसान छन् ।
पूरा पढ्नुहोस्
प्यूठानको सारीमा झाडापखलाबाट एकै गाउँका १५ जना बिरामी परेका छन् । स्वर्गद्वारी नगरपालिका ५ स्थित सारीमा दूषित पानीका कारण शनिबार स्थानीयमा झाडापखाला देखिएको हो । बिरामीहरुको प्राथमिक स्वास्थ्य केन्द्र भिंगृ र स्वास्थ्यचौकी सारीमा उपचार भइरहेको छ ।
पूरा पढ्नुहोस्