गणेश राई का लेखहरु

नेपाली राजनीतिको शिखरमा पुगेकामध्ये धेरै जना बनारसका विश्वविद्यालयबाट दीक्षित छन् । प्रमुख केन्द्र काशी हिन्दु विश्वविद्यालय (बनारस हिन्दु युनिभर्सिटी : बीएचयू) नै हो । यो सत्रमा पनि यहाँ करिब ३ सय नेपाली अध्ययनरत छन् ।
पूरा पढ्नुहोस्
नेपालीका निम्ति भारतको बनारस भन्नासाथ नेपाली भाषा साहित्यको प्रमुख प्रवर्द्धन थलो हो । शिक्षा आर्जनसँगै नेपाली राजनीति प्रवर्द्धनको मुख्य केन्द्र हो । अनि पुण्य कमाउन काशी पनि यही हो । ‘काशी नभएको भए नेपालीको मानवअधिकार यत्ति चाँडै फस्टाउने अवसर पाउन नसक्ने’ विश्लेषकको ठम्याइ छ ।
पूरा पढ्नुहोस्
नेपाली साहित्यको उन्नयन केन्द्र बनारसमा साहित्यकारद्वय रोचक घिमिरे र दुर्गाप्रसाद श्रेष्ठलाई सम्मान गरिएको छ । नेपाल साहित्यिक पत्रकार संघद्वारा हालै आयोजित समारोहमा काशी हिन्दू विश्वविद्यालय (बीएचयू) का प्राध्यापक दिवाकर प्रधान र संघका अध्यक्ष नगेन्द्रराज शर्माले जनही १० हजार भारुसहित सम्मान प्रदान गरे ।
पूरा पढ्नुहोस्
नेपाली साहित्यको उन्नयन केन्द्र बनारसमा साहित्यकारद्वय रोचक घिमिरे र दुर्गाप्रसाद श्रेष्ठलाई सम्मान गरिएको छ । नेपाल साहित्यिक पत्रकार संघले भारतको वाराणसीमा आयोजना गरेको विशेष समारोहमा सम्मान प्रदान गरेको हो । काशी हिन्दू विश्वविद्यालय (बीएचयु)का प्राध्यापक दिवाकर प्रधान र संघका अध्यक्ष नगेन्द्रराज शर्माले नगद दश–दश हजार भारतीय रुपैयाँ राशिसहित उक्त सम्मान प्रदान गरेका हुन् ।
पूरा पढ्नुहोस्
हरेक अभिभावक चाहन्छन्– छोराछोरीले स्कुल टेक्नासाथ अक्षर चिनून् । लेख्न जानून् । अक्षर चिनेर फरर पढ्न सक्ने होऊन् । जुनसुकै किताब पढून् । बुझेर पढून् ।
पूरा पढ्नुहोस्
संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान विघटन नहुने बताएका छन् । प्रतिष्ठानको १५औं वार्षिकोत्सको उद्घाटन गर्दै मंगलबार उक्त विचार व्यक्त गरेका हुन् ।
पूरा पढ्नुहोस्