केशव दाहाल का लेखहरु

नेपाली राजनीतिमा अंकहरूको खेल अपरम्पार छ । जस्तो– निर्वाचन आयोगमा कति दल दर्ता छन् ? यो अंककै प्रश्न हो । कुन दलले कति मत प्राप्त गर्‍यो ? यो अंकमै सोधिन्छ । कुन दलले कति सिट जित्यो ? कुरा अंककै आयो ।
पूरा पढ्नुहोस्
पछिल्लो महिना राष्ट्रवादमाथि प्रदिप गिरीका विचार उत्तेजक भनाइ आए । गिरी एउटा पुस्तक विमोचन कार्यक्रम र अर्को संसदमा बोल्दै थिए । उनको भनाइको आशय थियो– ‘राष्ट्रवादको प्रचलित न्यारेटिभ नै व्यर्थ छ’ ।
पूरा पढ्नुहोस्
यो लेखमा नेपाली जनताका पछिल्ला प्रश्नहरूको संग्रह छ । अभागी मान्छेका प्रश्नहरू । मान्छेहरू हरेक दिन निराश र अझ निराश हुँदैछन् । निराश मनमा प्रश्नहरू त छन्, तर स्वर मधुरो छ । २०६३ सालसम्म पनि मान्छेमा हिम्मत थियो ।
पूरा पढ्नुहोस्
पञ्चतन्त्रमा एउटा रोचक कथा छ । मुसाको कथा । कथामा एक जना ऋषि थिए । ऋषिसँग साधारण कुटी र एउटा दानपात्र थियो । ऋषि दानपात्रलाई आफ्नो विश्रामकक्षसँगै झुन्ड्याउँथे । हरेक रात एउटा मुसो आउँथ्यो र उफ्रिएर दानपात्रमाथि चड्ने गर्दथ्यो ।
पूरा पढ्नुहोस्
स्थानीय निर्वाचन २०७४ को पहिलो चरण सकियो । अनिश्चितता र अन्योलबीच पत्तै नपाई वैशाख १९ गते आयो । हतार–हतारमा उम्मेदवारहरूको मनोनयन भयो । हतार यति धेरै कि कतिपय उम्मेदवारलाई आफ्नो उम्मेदवारीबारे १८ गते रातिसम्म थाहा थिएन ।
पूरा पढ्नुहोस्
निर्वाचनको शुद्धतामाथि विश्वभर अनेक बहस छन् । परम्परागत लोकतन्त्रवादीहरू ‘जस्तो होस्, निर्वाचन होस्’ भन्ने चाहन्छन् । उग्र कम्युनिष्टहरू निर्वाचनलाई ‘बुर्जुवा अभ्यास’ ठान्छन् । वैकल्पिक धारको कुरा गर्नेहरू निर्वाचनको ‘प्रभावकारिता’लाई प्राथमिकता दिन्छन् । किन निर्वाचनमाथि अनेक बहस, प्रश्न र आशंका छन् ?
पूरा पढ्नुहोस्