पृष्ठ भेटिएन:

author को पृष्ठ भेटिएन| हिज्जे सच्याएर फेरी प्रयास गर्नुहोला|

गृहपृष्ठ जानुहोस

अथवा तलको कुनै लेख हेर्नुहोस

खोजि गर्नुहोस्

  • चुनावी दौडाहमा देउवा र ओली

    चुनावी दौडाहमा देउवा र ओली
    जनक नेपाल, मंसिर ७, २०७४
    प्रधानमन्त्री एवं कॉग्रस सभापति शेरबहादुर देउवा कालिकोटबाट पश्चिम रुकुम जान विरेन्द्रनगरको आकाशमा उडिरहँदा एमाले अध्यक्ष केपी शर्मा ओली दैलेख जान सुर्खेत विमानस्थलमा हेलिकप्टरमा इन्धन भराउँदै थिए । पूरा पढ्नुहोस्
  • शिक्षक भोट माग्दै हिंड्ने गरेको गुनासो बढ्दो

    शिक्षक भोट माग्दै हिंड्ने गरेको गुनासो बढ्दो
    विमल खतिवडा, मंसिर ७, २०७४
    छिमेकी नवलपरासीको गैंडाकोट नगरपालिका भित्रका सामुदायिक विद्यालयका शिक्षक पार्टीको कार्यक्रममा भोट माग्दै हिंडेको भन्दै नगरपालिकाले कडाई गरेको छ । पूरा पढ्नुहोस्
  • रोल्पा पुगेर प्रधानमन्त्रीले भने, ‘चुनाव सर्दैन’

    रोल्पा पुगेर प्रधानमन्त्रीले भने, ‘चुनाव सर्दैन’
    काशीराम डाँगी, मंसिर ७, २०७४
    प्रधानमन्त्री शेरबहादुर देउवाले दुई चरणमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचन नसर्ने बताएका छन् । तोकिएको मितिमै निर्वाचन सम्पन्न गर्ने प्रतिवद्धता जनाउँदै उनले सरकारले चुनाव सार्न लागेको भनी विपक्षीले लगाएको आरोप निराधार भएको दाबी गरे । ‘सरकार निर्वाचन सार्ने सोचमा छैन । विपक्षीले चुनाव सार्ने सपना देख्यादेख्यै छन् । तर चुनाव सर्नेवाला छैन ।’ पूरा पढ्नुहोस्
  • चेपाङ बस्तीमा सधैं अनिकाल : कहिल्यै बन्दैन चुनावी मुद्दा

    चेपाङ बस्तीमा सधैं अनिकाल : कहिल्यै बन्दैन चुनावी मुद्दा
    विमल खतिवडा, मंसिर ७, २०७४
    कालिका नगरपालिका-१० स्थित मैनाडाँडाकी ७० वर्षीया नरमाया चेपाङ थला परेको ३ वर्ष भयो । उपचारका लागि भरतपुर अस्पताल पुगिन् । साता दिनसम्म त्यहीं बसिन् । चिकित्सकले शल्यक्रिया गर्नुपर्ने सुझाव दिए । खर्च धेरै लाग्ने डरले आत्तिँदै परिवारको साथ लागेर घर फर्किन् । पूरा पढ्नुहोस्
  • ७२ घण्टाका लागि रसुवागढी नाका बन्द, ‘राम्चे’ निषेधित क्षेत्र घोषणा

    ७२ घण्टाका लागि रसुवागढी नाका बन्द, ‘राम्चे’ निषेधित क्षेत्र घोषणा
    बलराम घिमिरे, मंसिर ७, २०७४
    मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको लागि बिहीबार राति १२ बजेदेखि रसुवागढी सीमानाका बन्द हुने भएको छ । मतदान हुनुभन्दा ७२ घण्टा अगाडि नै सीमानाका बन्द गर्नु पर्ने भएकाले बिहीबार राति १२ देखि मंसिर १० गते राति १२ बजेसम्म रसुवागढी बन्द हुने रसुवा जिल्लाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताए । पूरा पढ्नुहोस्
  • देश गम्भीर मोडमा छ : प्रधानमन्त्री

    देश गम्भीर मोडमा छ : प्रधानमन्त्री
    हरि गौतम, मंसिर ७, २०७४
    प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश गम्भीर मोडमा पुगेको बताएका छन् । एक दलीय कम्युनिष्ट व्यवस्था बन्ने कि बहुदलीय व्यवस्थासहितको देश बन्ने भन्ने टुङ्गो लाग्ने अवस्थामा रहेको उनको भनाइ छ । कांग्रेस रुकुम पश्चिमले सदरमुकाम खलंगामा गरेको चुनावीसभालाई सम्बोधन गर्दै देउवाले एक दलीय कम्युनिष्ट व्यवस्था रोज्ने या बहुदलसहितको प्रजातान्त्रिक व्यवस्थामा रमाउने हात मतदाताकै रहेको बताए । पूरा पढ्नुहोस्
  • महिलामाथि यौन शोषण गरेको आरोपमा 'धर्मगुरु' पक्राउ

    महिलामाथि यौन शोषण गरेको आरोपमा 'धर्मगुरु' पक्राउ
    जनकराज सापकोटा, मंसिर ७, २०७४
    धार्मिक आवरणमा महिलाहरुलाई यौन शोषण गरेको आरोपमा धर्मगुरु टुल्कु लामा पक्राउ परेका छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो, महाराजगन्जले मंगलबार काठमाडौंको दक्षिणकाली नगरपालिका-१ चाल्नाखेल वोशनस्थित पेमा टासी छुल्ठिम घोम्बो कासुङबाट पक्राउ गरेको हो । पूरा पढ्नुहोस्
  • राजपाद्वारा घोषणापत्र जारी, मधेस छुट्टै 'राष्ट्र' भएको उल्लेख

    राजपाद्वारा घोषणापत्र जारी, मधेस छुट्टै 'राष्ट्र' भएको उल्लेख
    कुलचन्द्र न्यौपाने, मंसिर ७, २०७४
    राष्ट्रिय जनता पार्टी (राजपा)ले नेपाल एक देश भए पनि तराई-मधेस छुट्टै 'राष्ट्र' भएको व्याख्यासहितको घोषणापत्र ल्याएको छ ।राजपाले बिहीबार अपरान्ह महोत्तरीको जलेश्वरमा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र सदस्य राजेन्द्र महतोले पार्टीको घोषणापत्र सार्वजनिक गरेका हुन् । यही म‌ंसिर १० र २१ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि सार्वजनिक गरिएको घोषणापत्रको प्रस्तावनामा नै मधेसलाई छुट्टै 'राष्ट्र' रुपमा राजपाले उल्लेख गरेको छ । घोषणापत्रमा राखिएको यस्तो प्रावधानप्रति राजपाकै नेताहरुले असन्तुष्टि प्रकट गरेका छन् । पूरा पढ्नुहोस्