कृष्ण ज्ञवाली का लेखहरु

गैरनाफामूलक संस्थाको रूपमा स्थापित नेपाल इन्जिनियरिङ कलेजको सम्पत्ति व्यक्तिका लागि वितरण गर्ने विवादास्पद निर्णय भएको छ । संस्थाको कोषमा रहेको करिब १० करोड रुपैयाँ सञ्चालकहरूका नाममा बाँड्ने निर्णय भएको हो ।
पूरा पढ्नुहोस्
पुनरावेदन अदालत नेपालगञ्जबाट २०७१ सालमा अवकाश पाएका न्यायाधीश केशवप्रसाद मैनालीले गतसाता वरिष्ठ अधिवक्ताको उपाधि पाए । पुनरावेदन अदालतबाट उनले अवकाश पाएको तीन वर्ष पनि पूरा भएको थिएन ।
पूरा पढ्नुहोस्
काठमाडौंको स्वयम्भूमा स्थापित मनमोहन मेमोरियल (प्रस्तावित) मेडिकल कलेज । बाहिरबाट हेर्दा भवन भव्य देखिए पनि नेपाल मेडिकल काउन्सिलले तोकेअनुसारको पूर्वाधार भने उक्त कलेजमा छैन ।
पूरा पढ्नुहोस्
सर्वोच्च अदालतले राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणी शर्मालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएकोछ । सर्वोच्चको पूर्ण इजलाशले केहीबेर अघि यस्तो आदेश दिएको हो ।
पूरा पढ्नुहोस्
सर्वोच्च अदालतले चुडामणि शर्माको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि शुक्रबार निर्णय सुनाउने भएको छ । बुधबार दुवै पक्षको बहस सम्पन्न भएपछि ५ सदस्यीय पूर्ण इजलासले शुक्रबारको लागि निर्णय सुनाउने(निसु) मिति तोकेको हो ।
पूरा पढ्नुहोस्
आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मा राखिएको टेकुस्थित प्रहरी परिसरको थुनुवा घर । गत साउन १९ गते बिहान उक्त थुनुवा घरमा शर्मालाई ‘साथी’ नाता उल्लेख गरेका एक व्यक्तिले भेटे । पर्सिपल्ट २१ गते साँझ तिनै व्यक्तिले आफूलाई ‘साथी’ नै उल्लेख गरी शर्मालाई भेटे ।
पूरा पढ्नुहोस्