कृष्णप्रसाद पौडेल का लेखहरु

मानव सभ्यता र संस्कृतिको मूल आधार कृषिलाई कसरी बुझ्ने र व्यवहार गर्ने भन्ने कुरा अहिले सबैतिर पेचिलो सवाल बन्दै गएको छ।
पूरा पढ्नुहोस्
पहिलो चरणको स्थानीय निर्वाचन भर्खरै सम्पन्न भएको छ । निर्वाचनमा स्थानीय तहको कार्यसम्पादन र समृद्धिका प्रस्तावले भन्दा राजनीतिक साँठगाँठले नै बढी महत्त्व पायो । सदाझैं यसपटक पनि पार्टीहरूले प्रस्तुत गरेका प्रतिबद्धतापत्र होउन् वा उम्मेदवारका घोषणामा सबैले नेपाललाई समृद्ध बनाउने महत्त्वाकांक्षा बाँडेका छन् ।
पूरा पढ्नुहोस्
सदियौं पुरानो कृषि कर्मचारीतन्त्रलाई समय–साक्षेप बनाउँदै यसको प्रभावकारिता कसरी बढाउने ? यो कुरामा घोत्लिने सबैभन्दा उपयुक्त समय अहिले नै हो । स्थायी सरकारको मान्यता पाएको कर्मचारीतन्त्रलाई राज्य व्यवस्थाको मेरुदण्ड भनिन्छ ।
पूरा पढ्नुहोस्
अहिले पनि विश्वलाई चाहिने दुई तिहाइभन्दा बढी खानेकुराको उत्पादन साना किसानले नै गर्छन् ।
पूरा पढ्नुहोस्
सरकारले स्थानीय निर्वाचनको घोषणा गरेसँगै राजनीतिक पार्टीका नेता तथा कार्यकर्ताहरू सल्बलाउन थालेका छन् । दुई दशकपछि हुन लागेको निर्वाचनमा यस्तो चासो बढ्नु स्वाभाविक छ । यो राजनीतिको मर्मबाट विमुख हुँदै गएका तर आफ्नो स्वार्थअनुकूल सिन्डिकेट शैलीबाट सत्ता चलाएका मुख्य राजनीतिक पार्टीलाई अलोकतान्त्रिक भएको छवि सपार्ने, यस्तै सिन्डिकेटमार्फत स्थानीय स्तरमा विकास बाँडचुँड गरी गुजारा चलाएका आफ्ना कार्यकर्तालाई जनप्रतिनिधि बनाई वैधानिकता दिने अवसर पनि हो ।
पूरा पढ्नुहोस्
भ्रष्टाचार, कुशासन र बहिष्करणजस्ता सामाजिक विपत थोपरिराख्ने संरचनाको पुनर्निर्माण नभएसम्म भूकम्पकीय विपतको सामना गर्न सकिन्न ।
पूरा पढ्नुहोस्