का लेखहरु

सिस्ने ८ सिस्नेपोखरीकी ६२ वर्षीया शकुन्तला बुढा अहिलेसम्म दर्जनौंपटक बिरामी भइन् । तर उनले अहिलेसम्म स्वास्थ्य चौकीमा उपचार गराएकी छैनन् ।
पूरा पढ्नुहोस्
चैत पहिलो सातादेखि सदरमुकामस्थित मुसीकोट नगरपालिकासहित यहाँका ५ गाविसमा तीन महिनाका लागि विद्युत् सेवा पूर्ण रूपमा बन्द भएको छ ।
पूरा पढ्नुहोस्
दार्माकोट-१ घुसखोलाका सत्यदेव शर्मालाई इलाका प्रहरी कार्यालय फारुलाबाट गएको प्रहरी टोलीले ०५६ फागुन १३ गते पक्राउ गर्‍यो । त्यसै दिन प्रहरी कार्यालयको शौचालयमा यातना दिई गोली प्रहार गरी हत्या गर्‍यो ।
पूरा पढ्नुहोस्
नेपाली कांग्रेसको क्षेत्रिय अधिबेशन अन्तर्गत निर्वाचन क्षेत्र नं. १ र २ मा आईतबार संचालन हुन लागेको निर्वाचन देउवा पक्षीय कार्यकर्ताहरुले बहिस्कार गरेका छन् । उम्मेदवारी मनोनयनको समय सकिएपछि पनि दर्ता गरिएको भन्दै उनीहरुले मतपत्र समेत कब्जामा लिएका छन् ।
पूरा पढ्नुहोस्
द्वन्द्वको समयमा सदरमुकाम मुसीकोटमा दैनिकजसो कफ्र्यु लाग्थ्यो । ०५८ पुस ९ गते राति मिरुल २ की पबिता बुढा बोहरा गाउँमा रहेको नेपाली सेनाको ब्यारेक नजिकैको घरबाहिर निस्किएका बेला सेनाले गोली हान्यो । गोली लागेर उनको मृत्यु भयो ।
पूरा पढ्नुहोस्
मुसीकोट नपा १ का ६४ वर्षीय कपोलो कामी दुई वर्षदेखि जिल्ला कारागारमा कैदी जीवन बिताइरहेका छन् । दिनभर उनी कारागारभित्रै मुडा बनाउने काममा व्यस्त हुन्छन् ।
पूरा पढ्नुहोस्