कुलचन्द्र का लेखहरु

सत्तापक्षले मधेसी मोर्चासँग शुक्रबार दिनभर गरेको वार्ता सहमति नजिक पुगेको दाबी गरेको छ । सत्ताघटक नेताहरुका अनुसार दुई चरणका वार्तापछि उनीहरु संविधान संशोधन र स्थानीय चुनावबारे सहमति निकट पुगेका हुन् ।
पूरा पढ्नुहोस्