कुमार पन्त का लेखहरु

गैरआवासीय नेपाली अभियानले औपचारिक रुप लिई गैरआवासीय नेपाली संघ (एनआरएनए) स्थापनाको १४ वर्ष पुग्दै छ । आठौं गैरआवासीय नेपाली विश्व सम्मेलन काठमाडौंमा हुँदै छ । ‘नेपालीका लागि नेपाली’ नाराका साथ सन् २००३ मा स्थापित संघले १४ वर्षमा धेरै रचनात्मक र गौरव गर्नलायक काम गर्न सकेको छ । तैपनि, केही हदसम्म अपेक्षाअनुरुप काम गर्न नसकेको भनेर गरिने आलोचनालाई समेत हामी नजरअन्दाज गर्न सक्दैनौं ।
पूरा पढ्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आफ्नै ध्वजावाहक पानीजहाज चलाउन सकिन्छ भन्दा सामाजिक सञ्जालहरू नकारात्मक प्रतिक्रियाले भरिए ।
पूरा पढ्नुहोस्