किशोर नेपाल का लेखहरु

राष्ट्रिय जनता पार्टी, नेपालको कार्यसमिति बैठकले संविधानमा संशोधन नगरी यथास्थितिमा स्थानीय तहको चुनावमा भाग लिने विकल्पलाई इन्कार गरेको छ । पार्टीभित्र चुनावमा सहभागिताको पक्षमा भएको आवाज मलिन थियो ।
पूरा पढ्नुहोस्
नेपालको राजनीति र प्रशासनमा सिंहदरबारको भूमिका महत्त्वपूर्ण छ। २००७ फागुन ७ गतेसम्म सिंहदरबार राणा प्रधानमन्त्रीहरूको आवास थियो। देशमा प्रजातन्त्रको आगमनपछि यो दरबार सरकारको केन्द्रीय सचिवालय बन्यो।
पूरा पढ्नुहोस्
स्थानीय तह चुनाव दोस्रो चरणमा आइपुग्दासम्म प्रमुख प्रतिपक्षी दल एमालेले अग्रता लिइसकेको थियो । यसपछि कांग्रेसको स्थितिमा सुधार आउने जुन सपना कांग्रेसका नेताहरूले देखेका थिए, त्यो दु:स्वप्न सावित भयो ।
पूरा पढ्नुहोस्
दोस्रो चरणमा हुने स्थानीय तहको चुनावका लागि उम्मेदवारहरूको मनोनयन दर्ता गर्ने दिन बिहान भद्रपुरदेखि इनरुवासम्मको यात्रा निकै रोमाञ्चक रह्यो ।
पूरा पढ्नुहोस्
वैद्यराजले दिउँसो भनेका थिए, ल, ब्लडप्रेसर त नर्मल नै छ । औषधि खाइहाल्नु हुँदैन ब्लडप्रेसरको । त्यसपछि दिनको चारपटक चिसो पानीसँग अनुपात मिलाएर खान सितोपलादी दिएका थिए तीन दिनका लागि ।
पूरा पढ्नुहोस्
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगभग दश महिनाअघि नेपाली कांग्रेसको सहयोगमा प्रधानमन्त्री पदमा निर्वाचित भएदेखि नै प्रमुख प्रतिपक्षी दल एमालेको विरोधको प्रमुख तारो बन्नुभएको छ । यो अस्वाभाविक पनि होइन ।
पूरा पढ्नुहोस्