काशीराम डागी का लेखहरु

वाम गठबन्धनका तर्फबाट रोल्पाबाट प्रतिनिधिसभाका उम्मेदवार एवं पूर्वअर्थमन्त्री वर्षमान पुनमगर सवार गाडीमाथि शनिबार एम्बुस राखिएको घटनापछि घटनास्थलमा थप सुरक्षाकर्मी परिचालित भएका छन् । पुन सवार बा १५ च ८६२८ नम्बरको स्कारपियो जिप लक्षित गरेर शनिबार मध्यान्ह माडी गाउँपालिका-१ भिताबाङ गाउँ नजिकैको पेदीखोलामा एम्बुस राखिएको हो ।
पूरा पढ्नुहोस्