काशिराम डाँगी का लेखहरु

स्थानीय तह निर्वाचन खारेजीको माग गर्दै आएको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता(कार्यकर्ता थबाङ गाउँपालिकाको निर्वाचनमा भने सहभागी हुने भएका छन् ।
पूरा पढ्नुहोस्
रोल्पा नगरपालिका-२ रेउघा गाउबाट छुट्टाछुट्टै दुई वटा घटनामा जवरजस्ती करणीको अभियोगमा प्रहरीले रोल्पाका दुई नाबालकलाई पक्राउ गरेको छ । आठ वर्षकी बालिका र ३ वर्षको बालकलाई जवरजस्ती करणी गरेको आरोपमा १५/१५ वर्षका दुई बालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पूरा पढ्नुहोस्