कान्तिपुर संवाददाता का लेखहरु

प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालका लागि इण्डोनेसियाका राजदूत इवान विरान्ता अत्मड्जाले बिदाई भेट गरेका छन् । आफ्नो चार वर्षे कार्यकालको समाप्तिसँगै अत्मड्जाले प्रधानमन्त्रीसँग बिदाई भेट गरेका हुन् ।
पूरा पढ्नुहोस्
घरभित्र पसेको भन्दै शारदा नगरपालिका ८ मार्के नाउलाकी शान्ता राणा बोहराले स्थानीय धर्मबहादुर विश्वकर्मामाथि दुव्र्यवहार गरेकी छन् ।
पूरा पढ्नुहोस्
सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जनजाति, दलित, महिला र लोपोन्मुख समुदायको विश्वास नलिएसम्म गणतन्त्र अघि बढ्न नसक्ने बताएका छन् ।
पूरा पढ्नुहोस्
कट्टीखोलामा पक्की पुल बनेपछि विन्ध्यावासिनी र बडाभैरव गाविसवासीलाई यात्रा सहज हुने भएको छ ।
पूरा पढ्नुहोस्
जलजला बहुमुखी क्याम्पसका विद्यार्थी र शिक्षकले छुट्टाछुट्टै आन्दोलन गर्दै आएका छन् । क्याम्पसमा विभिन्न समस्याले पठनपाठन प्रभावकारी हुन नसकेको भन्दै सातादेखि शिक्षक विद्यार्थी आन्दोलित भएका हुन् ।
पूरा पढ्नुहोस्
देश गणतन्त्रमा रूपान्तरण भएसँगै शान्ति सुरक्षामा पनि नयाँ चुनौती थपिएको पथलैयास्थित सशस्त्र प्रहरी रुद्रवाहिनी प्रमुख बाबुराम पाण्डेले जनाएका छन् ।
पूरा पढ्नुहोस्
स्थानीय एक शिक्षकको पहलमा अशक्त र असहाय परिवारका लागि न्यानो कपडा वितरण गरिएको छ ।
पूरा पढ्नुहोस्
पहिले रजहरकी उषा तामाङलाई घरधन्दा सकेपछि विद्यालय जाने हतार हुन्थ्यो । अहिले उनको दैनिकी फेरिएको छ ।
पूरा पढ्नुहोस्
मकवानपुरका दुर्गमदेखि सुगमसम्म ८ झुलुंगे पुलको निर्माण चलिरहेको छ । यीमध्ये केही पुलले तुइनलाई विस्थापित गर्नेछन् । केहीले पक्की पुल नबनुन्जेल स्थानीयलाई आवतजावतमा सहयोग पुर्‍याउनेछन् ।
पूरा पढ्नुहोस्
दूधको मागलाई ध्यानमा राख्दै धरानमा गाई फार्मसहितको दुग्ध प्रशोधन र वितरण केन्द्रका लागि परियोजना सुरु भएको छ ।
पूरा पढ्नुहोस्
तीन सातायता बढेको लोडसेडिङले पर्सा/बारा औद्योगिक करिडोरका उद्योग समस्यामा परेका छन् । मुलुकका अन्य भागमा लोडसेडिङ घटदै गए पनि करिडोरमा झन् बढदै गएको गुनासो उद्योगीले गरेका छन् ।
पूरा पढ्नुहोस्
सेयर बजारमा कारोबार रकम घट्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन करिब ३४ करोड रुपैयाँको कारोबार भएको बजारमा बुधबार ३० करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।
पूरा पढ्नुहोस्
पूर्वको प्रसिद्ध पर्यटकीयस्थल हिलेस्थित त्रिशूलेमा अत्यधुनिक सुविधा सम्पन्न होटल बुधबारदेखि सञ्चालनमा आएको छ । होटल होराइजन माउन्टेन रिसोर्टको पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरे छन् ।
पूरा पढ्नुहोस्
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि लाभग्राही (भूकम्पपीडित) लाई दोस्रो किस्ताको अनुदान रकम वितरण सुरु गरेको छ ।
पूरा पढ्नुहोस्
क्यान महासंघले राजधानीको भृकुटीमण्डपमा ‘सुबिसु क्यान इन्फोटेक २०१६ इन एसोसिएसन विथ सामसङ’ गर्ने भएको छ ।
पूरा पढ्नुहोस्
मानवतावादी गीत–संगीतका माध्यमबाट नेपाली भाषा एवं संस्कृतिमा योगदान पुर्‍याएको भन्दै जापानिज सूचना केन्द्रले भारत असमका जनगायक लोहित गगोईलाई सम्मान गरेको छ ।
पूरा पढ्नुहोस्
साझा प्रकाशनले दुईवर्षे कार्ययोजना सार्वजनिक गरेको छ । बुधबार राजधानीमा पत्रकार सम्मलेन गर्दै साझाले आर्थिक, कानुनी, नीतिगत र संस्थागत सुधारका योजनाहरू सार्वजनिक गरेको हो ।
पूरा पढ्नुहोस्
केही दिनअघि मात्रै प्रस्तोता समाज, नेपालले गायकगायिका, संगीतकार र गीतकारलाई रोयल्टी बाँड्यो । गायक प्रमोद खरेलले ८५ हजार १ सय ४५ रुपैयाँ हात पारे ।
पूरा पढ्नुहोस्
ललितकला प्रज्ञा प्रतिष्ठानको सातौं प्राज्ञ सभा विवादित बनेको छ । सदस्यसचिव नवराज भट्टले गत पुस २९ गते नै सभा सम्पन्न भएको भन्दै सोमबार विज्ञप्ति जारी गरेपछि विवाद बढेको हो ।
पूरा पढ्नुहोस्
बिर्तामोडस्थित अतिथि सदनमा बिहीबार कविता र पुस्तकको यस्तो संयोग जुर्‍यो । कवि चन्द्रकान्त ढकाल सकारात्मक ज्ञान र चेतनाका लागि पुस्तक पढ्न आह्वान गर्दै थिए, कवितामा । ठीक यही समय दर्शक भने किताबका पानातिर औंला चलाइरहेका थिए ।
पूरा पढ्नुहोस्
पुराना रंगकर्मी हुन्– हरिबहादुर थापा । गीति नाटक ‘मालती मंगले’ होस् या जीवनी आधारित नाटक ‘श्री ५ बडा महाराजाधिराज पृथ्वीनारायण शाह’ ।
पूरा पढ्नुहोस्
कोटपेटरा गाविसको दलित समुदायले गाविसबाट खर्च हुने दलित लक्षित बजेट पारदर्शी नभएको भन्दै छानबिन माग गरेको छ ।
पूरा पढ्नुहोस्
हात भाँचिएका छोरा लिएर सुरी ९ का श्रीबहादुर तामाङ काठमाडौं पुगे । २० दिनको उपचारमा करिब ८० हजार खर्च भएपछि उनी छाँगाबाट खसेझैं भए ।
पूरा पढ्नुहोस्
कोसीटप्पु वन्यजन्तु आरक्ष र आसपास क्षेत्रमा चरा गणना सुरु भएको छ । हिमालयन नेचरले गणना सुरु गरेको हो ।
पूरा पढ्नुहोस्
संक्रान्ति बजारका अग्निपीडितलाई अमेरिका र डेनमार्कबाट सहयोग रकम उपलब्ध भएको छ । वाइट हेड इन्जिनियरिङ कम्पनीमा कार्यरत संक्रान्तिकै स्थानीय सफ्टवेयर इन्जिनियर मदन इङनामले पीडितको कोषमा रकम जम्मा गरेका हुन् ।
पूरा पढ्नुहोस्
जिल्लाको महाभारत ८ मा बुधबार ३५ वर्षीय तिलक राईको हत्या भएको छ । उनलाई महाभारत ६ की ४९ वर्षीया आइतेश्वरी राईले डोरीले घाँटी कसेर हत्या गरेको प्रहरीले जनाएको छ ।
पूरा पढ्नुहोस्
दक्षिण झापा टाघनडुब्बाको सानोमाई सिंचाइ आयोजनाको ३५ प्रतिशत काम सम्पन्न भइसक्यो । शिलान्यास भने बल्ल भयो ।
पूरा पढ्नुहोस्
प्रहरीले चन्द्रपुर नगरपालिका १४ चेतनगरस्थित एक जना वन कर्मचारीको घरबाट ठूलो परिमाणमा आखेटोपहार र विस्फोटक पदार्थ बरामद गरेको छ ।
पूरा पढ्नुहोस्
स्थानीय तह पुन:संरचना आयोगले प्रस्तावित लिखु गाउँपालिका हटाएको विरोधमा स्थानीयले चार दिनदेखि यातायात ठप्प पारेका छन् ।
पूरा पढ्नुहोस्
मापदण्डविपरीत खोटो संकलन भइरहेको समाचार प्रकाशित भएपछि वन विभागले मध्यपश्चिम क्षेत्रीय वन निर्देशनालयलाई प्रभावकारी अनुगमन गर्न निर्देशन दिएको छ ।
पूरा पढ्नुहोस्
मनाङ मस्र्याङदीले अर्को महिना बंगलादेशमा हुने ‘शेख कमल इन्टरनेसनल क्लब कप’ फुटबलमा प्रतिस्पर्धा गर्ने भएको छ । बंगलादेश फुटबल महासंघले आयोजना गर्ने शेख कमल कपमा सहभागी हुन आएको निमन्त्रणामा मनाङलाई सिफारिस गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) का कार्यवाहक महासचिव सन्जिव मिश्रले बताए ।
पूरा पढ्नुहोस्
बतासेमा ‘रन फर रिकभरी’ भन्ने नारासहित भएको अल्ट्रा ट्रेल रनमा रामेछापका वेदबहादुर सुनुवार विजेता भएका छन् । फ्रेन्ड्स अफ हिमालयन चिन्ड्रेनले आयोजना गरेको दौडको ६५ किलोमिटर दूरीमा वेदबहादुर च्याम्पियन हुँदा जुम्लाका दीपेन्द्र बल र गोरखाका सुजल गुरुङ दोस्रा र तेस्रा भए ।
पूरा पढ्नुहोस्
दाबेदार टिम एपीएफ क्लब र रिड मोडल कलेज दुवै टिम १२ औं ढोरपाटन डबल लिग महिला भलिबलको दोस्रो चरणमा बुधबार विजयी भएका छन् । दुवै ३३ अंक जोडेर पहिलो दुई स्थानमा छन् । त्यसमा एपीएफले एक खेल बढी खेलेको छ ।
पूरा पढ्नुहोस्
नवलपुर बाडेगाउँ डडुवामा प्रथम क्षेत्रीय डब्लुटीएफ नवलपुर युनाइटेड फुटबल प्रतियोगिता सुरु भएको छ । बुधबार आयोजक ‘ए’ ले तालामाराङलाई ३–० ले पराजित गर्‍यो ।
पूरा पढ्नुहोस्
उपराष्ट्रपति नन्दबहादुर पुनले सूचना लुकाउनु अपराध भएको बताएका छन् । राष्ट्रिय सूचना आयोगको महत्त्वपूर्ण फैसला/आदेशहरूको संग्रह सार्वजनिक गर्दै पुनले सूचना भनेको राज्य र नागरिकको आँखा भएकाले यसको प्रवाह नहुनु भनेको अन्धकारमय अवस्था हुने बताए ।
पूरा पढ्नुहोस्
आप्रवासी कामदारका विषयमा श्रीलंकामा हुने दुई दिने ‘आबुधाबी डाइलग (कामदार मगाउने र पठाउने एसियाली राष्ट्रहरूको क्षेत्रीय सम्मेलन)’ मा नेपालले समान काममा कामदारहरूबीच तलब र सेवा–सुविधामा रहेको अन्तर र त्यसलाई हटाउने विषय उठाउने भएको छ ।
पूरा पढ्नुहोस्
संसद्को वातावरण संरक्षण समितिले चन्द्रागिरि हिल्स लिमिटेडले चन्द्रागिरिमा निर्माण गरिरहेको भौतिक संरचना र निर्माणका क्रममा गरेको वातावरणीय विनाशबारे स्थलगत अध्ययन गर्ने भएको छ ।
पूरा पढ्नुहोस्
सरकारले संविधान संशोधन विधेयकमाथि छलफलकै क्रममा स्थानीय निर्वाचनको घोषणा गर्ने संकेत पाएपछि मधेसी मोर्चाले स्थानीय तह पुन:संरचना आयोगको प्रतिवेदन पहिले सच्याउनुपर्ने अडान राखेको छ ।
पूरा पढ्नुहोस्
संसद्को महाअभियोग सिफारिस समितिले सर्वोच्चबाट अख्तियारका प्रमुखमा आयोग्य घोषित लोकमानसिंह कार्कीले गरेका कामकारबाही छानबिन गर्ने भएको छ । यसका लागि तीन सदस्यीय उपसमिति गठन गरिएको छ ।
पूरा पढ्नुहोस्