कान्तिपुर संवादददाता का लेखहरु

महतले बिहीबार ब्रसेल्समा युरोपेली आयोगका अध्यक्ष जिनक्लाउड जंकर तथा उच्च अधिकारीसँगको भेटमा नेपाली हवाई उड्डयनमाथि यूरोपेली आकासमा लगाइएको प्रतिबन्ध हटाउन आग्रह गरेका हुन् ।
पूरा पढ्नुहोस्
प्रथम थाहा दिवसको अवसरमा आईतबार थाहा नगरपालिकास्थित शिखरकोटमा ‘फरक सोच अभियान’को टिमले तीर्थदास स्मृति पत्रकारिता पुरस्कारबाट हेटौडास्थित कान्तिपुर संवाददाता प्रताप विष्टलाई सम्मान गरेको छ ।
पूरा पढ्नुहोस्
मधेस आन्दोलनको ४८ औं दिन बिहीबार तराई मधेसमा 'मानव साङ्लो' प्रदर्शन गरिएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आह्वानमा पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्मका तराईका जिल्लामा मानव सांगलो प्रदर्शन गरिएको हो ।
पूरा पढ्नुहोस्